Wednesday, August 12
Shadow

Day: July 3, 2020

छोरी भन्दा आमा तरुनी ! हेर्नुहोस यस्ता ५ फोटोफिचर सहित

छोरी भन्दा आमा तरुनी ! हेर्नुहोस यस्ता ५ फोटोफिचर सहित

Entertainment
एजेन्सी । नेपाल लगायत भारतमा विभिन्न समयमा विभिन्न खबरहरुले प्राय सबै संचार माध्यममा छाईरहेको हुन्छन् । ति मध्ये अहीलेको ख़बर रहेको छ अभिनेत्री रवीना टन्डनको, अभिनेत्री रवीना टन्डन आजपनि त्यति नै सुन्दर देखिन्छिन् जति उनी ९० को दशकमा देखिन्थिन् । रवीना फिल्मी क्षेत्रबाट टाढा भएपनि फ्यानहरुको ध्यान खिच्न अझैपनि माहिर छिन् । अवार्ड फंक्शन होस् या एयरपोर्ट उनको लुक सँधै स्टाइलिश हुन्छ । हालसालै रवीना आफ्नी छोरी राशासँग शैलुनबाहिर भेटिएकी छन् । जसमा दुवैको सुन्दरताले सामाजिक सञ्जाल तताएको छ ।
नेपाली चेलीले अस्ट्रेलियामा लुटेरालाई लखेट्दा विश्वभर चर्चा (भिडियो)

नेपाली चेलीले अस्ट्रेलियामा लुटेरालाई लखेट्दा विश्वभर चर्चा (भिडियो)

Uncategorized
सिड्नी: अस्ट्रेलियामा एक नेपाली युवती अहिले निकै चर्चा रहेकाे छ । उनले लु’ट्न आएको लु’टेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा पाएकि छिन् । उनले नेपाली विर गाेर्खाली हुन् भनेर चिनाएकी छिन् । उनले गरेकाे त्याे चक्कु प्र’हारबाट विर गाेर्खाली हाै भनेर चिनाएकी छिन् । न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउँदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउँदै लु’टेरालाई नै भगाइदिइन्। स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चि’त्रित गर्दै घट’नाको बारेमा समाचार प्रकाशन गरेका छन्। अहिले उनकाे निकै चर्चा रहेकाे छ । उनले गरेकाे त्याे प्रहार सिसि क्यामारमा रेकड भएकाे थियाे । भिडियाेः
“रेखादेखि केकीसम्म यी ६ नायिकाको,यस्तो छ कमाइ” !

“रेखादेखि केकीसम्म यी ६ नायिकाको,यस्तो छ कमाइ” !

News
नेपाली फिल्म, संगीतप्रति दर्शकस्रोताको बढ्दो आकर्षणसँगै यस क्षेत्रमै करिअर बनाउने नवयुवायुवती पनि बग्रेल्ती छन् । फिल्म अभिनय, म्युजिक भिडियो, टेलिविज्ञापन मात्र होइन, स्वदेशविदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि कलाकारको माग बढ्दो छ । जसबाट कलाकर्मीले बग्रेल्ती आम्दानी गर्ने गर्दछन् । सांस्कृतिक कार्यक्रममा पुरुष कलाकारभन्दा महिला कलाकारको बढी माग हुने र आम्दानी पनि सोही मात्रामा हुने गरेको देखिन्छ । महँगो जीवनशैली अपनाउने गरेका पछिल्लो समयका चल्तीका हिरोइनको कमाइ पनि कम्ती छैन । उनीहरूले फिल्म होस् या भिडियो या विज्ञापन, फेसन सो तथा कार्यक्रममा अतिथि जहाँ पनि आकर्षक पारिश्रमिक पाउने गरेका छन् । एउटा फिल्ममा अभिनय गरेबापत लाखौँ पारिश्रमिक लिने गरेका कतिपय हिरोइन भने आफ्नो ‘रेट’ मात्र होइन, कमाइ पनि बताउन मान्दैनन् । ‘पारिश्रमिक हेरीहेरी हुन्छ,’ उम्किन खोज्दै प्रायः अभिनेत्री
दिपाश्रीले राजेश हमाललाइ महानायक नमान्ने भनेपछि हमालले दिए यस्तो जवाफ !

दिपाश्रीले राजेश हमाललाइ महानायक नमान्ने भनेपछि हमालले दिए यस्तो जवाफ !

समाचार
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अहिले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिजन चलिरहेको छ । लकडाउनका समयमा घरमा बसेका कलाकारहरु आफुहरुले दिएको अभिब्यक्तिका कारण विवादित भएका छन् । केही दिन यता अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी देवी शाह र फिल्म निर्माता तथा अभिनेता भुवन केसीबीच विवाद चलिरहेको छ । त्यस पछि अहिले फेरी विवादमा तानिएका छन् महानायक राजेश हमाल र दिपाश्री निरौला । अभिनेत्री दिपाश्रीले दिएको एक अभिब्यक्तिका कारण उनीहरु विवादित भएका हुन् । खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिब्यक्तिका कारण विवादित भएका हुन् । हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्रीलाई अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि अहिले दिपाश्रीले आफ्नो बोली फेरेकी छन् । दिपाश्रीको मात्र होइन दिपाको सो अभिब्यक्ति पछि राजेशका बारेमा पनि टिप्पणी भइरहेको
नव विवाहित दम्पतीमा किन हुन्छ यस्तो डर ?

नव विवाहित दम्पतीमा किन हुन्छ यस्तो डर ?

रोचक
यदि तपाइँ यसपाली विवाह बन्धनमा बाँधिनुभएको छ भने तपाईं प्रति केही रोमाञ्चक पक्कै हुनुहुन्छ । किनभने हिजो तपाईं जुन ढंगले बाँचिरहनुभएको थियो, अहिले त्यस्तो छैन । हिजो एक्लो हुनुहन्थ्यो । मनमौजी जीवन बाँच्नुहुन्थ्यो । साथीभाई, आफन्त जहाँ गएपनि हुन्थ्यो । खान र बस्नमा बेपर्वाह हुनुहुन्थ्यो । तर, आज तपाईंको कोही साथी छन् । जीवनभर साथ रहने वाचा गर्दै बाँधिएका साथी । अबको सम्पूर्ण दिन तपाईंले उनै पाटनरसँग बिताउनुपर्नेछ । तपाईंको खुसीमा उनी पनि रमाउनेछन्/छिन् । तपाईंको दुःखमा साथ दिनेछन् । सुख-दुःख सराबरी हुनेछ । यससँगै तपाईंका दायित्व पनि बढेका छन् । दाम्पत्य जीवनलाई कसरी सुखमय बनाउने ? अब यो कुरा तपाईंको लागि अहंम हुनेछ । विवाह गरेर मात्र हुँदैन । वैवाहिक जीवनलाई रसिलो र कसिलो बनाउनका लागि दुबैले उत्तिकै प्रयास गर्नुपर्छ । पार्टनरलाई कसरी खुसी बनाउने ? कसरी सुख दिने ? कसरी सन्तुष्ट तुल
सन्नी लियोनी कसरी बनिन् पो’र्नस्टार ? [९ तस्बिर]

सन्नी लियोनी कसरी बनिन् पो’र्नस्टार ? [९ तस्बिर]

Entertainment
भारतीय मूलुकी क्यानेडियन अभिनेत्री सन्नी लियोनी हुन् । भारतमा अहिले उनको ठूलो ‘चार्म’ छ । सन् २०१४ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् । ‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पो र्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए तर, उनी सानी छदाँ पो र्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पो र्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरा मीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’ एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ ?’ किशोरावयमै उनले क्यालिफोर्नियामा
“ने’पालमै यस्तो गाउँ,जहाँ के’टा नपाए पछि, यु’वतीहरू हैरान”…

“ने’पालमै यस्तो गाउँ,जहाँ के’टा नपाए पछि, यु’वतीहरू हैरान”…

समाचार
नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन '। ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् । उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् '। बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो '।
०७७ आषाढ २० गते शनिबार ई. स. २०२० जुलाई ०४ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ आषाढ २० गते शनिबार ई. स. २०२० जुलाई ०४ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

राशिफल
वि.सं.२०७७ असार- २०,शनिवार, ई.सं.२०२० जुलाई – ४ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-चतुर्दशी , ११:३३ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-मूल , २३:५१ बजे उप्रान्त पूर्वाषाढा,योग-ब्रह्म , २६:०३ बजे उप्रान्त ऐन्द्र, करण-वणिज ११:१३ बजेदेखि भद्रा , २२:३५ बजे उप्रान्त कौलव,चन्द्रराशि-धनु,आनन्दादि योग-गद,सूर्योदय-५:१४,सूर्यास्त-१९:०२ दिनमान-३४ घडी २८ पला, व्रत/पर्व-पूर्णिमा व्रत। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सहयो
“सिनियर कलाकारको सम्मान गर्न सिक” भन्दै नायिका पूजा शर्माको दनक (दीपाश्री र साम्राज्ञीलाई)

“सिनियर कलाकारको सम्मान गर्न सिक” भन्दै नायिका पूजा शर्माको दनक (दीपाश्री र साम्राज्ञीलाई)

समाचार
कलाकार दीपाश्री निरौला राजेश हमालबारे बोल्दा विवादमा परिन्। हमाललाई कसरी महानायक भन्दा उनी विवादमा आएकी हुन्। अन्ततः उनले माफी माग्नु पर्‍यो। त्यस्तै नायिका साम्राज्ञी आरएल शाहले निर्माता भुवन केसीमाथि दुर्व्यवहारको आ’रोप लगाउँदै चर्चामा आएकी छिन्। चलचित्र यात्राको क्रममा केसीले दुर्व्यवहार गरेको आ’रोप लगाउँदै साम्राज्ञी अब कानूनी प्रक्रियाबाट अगाडि बढ्ने बताउँदै आएकी छिन्। यसैबीच नायिका पूजा शर्माले राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठलाई नेपाली चलचित्र क्षेत्रले पाउनु हाम्रो लागि गौरबको विषय भएको बताएकी छिन्। आफ्नो मानमर्दन हुने कार्य गरेको भन्दै केसीले चलचित्र कलाकार संघमा उजुरी समेत दिएका छन्। उनले कानूनी प्रक्रियामार्फत साईबर क्राइम तथा मानहानी कानून अनुसार अगाडि बढ्ने पनि बताएका छन्। एकासमय निकै चर्चामा रहेका दुई अभिनेता विवादमा तानिएपछि चलचित्र क्षेत्र चर्चामा आएको छ। पक्ष
खुल्यो यौन’बजार तर जोड’ले सास फेर्न र किस गर्न प्रति’बन्ध।

खुल्यो यौन’बजार तर जोड’ले सास फेर्न र किस गर्न प्रति’बन्ध।

रोचक
कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन विश्वभरी विस्तारै खुकुलो पार्न थालिएको छ । नेदरल्याण्ड र थाइल्याण्ड सरकारले आफ्नो देशका वेश्यालय र रे,डलाइट एरिया कडा प्रतिबन्धको नियमसहित खोल्न अनुमति दिएका छन् । यी देशमा अब यौ,नकर्मी र ग्राहकहरु रेडलाइट एरियामा जान पाउँछन् तर किस गर्न पाउँदैनन् । उनीहरुले जोडले सास फेर्न पनि पाउने छैनन् । बैंकक पोस्टका अनुसार थाइल्याण्डको राजधानी बैंककको रे,डलाइट एरिया ३ महिना बन्द रहेपछि १ जुलाइदेखि खुलेको छ । थाइल्याण्डका बार, काराओके भेन्यू, म,साज पार्लर आदि पनि खुलेका छन् । विगत ३७ दिनदेखि थाइल्याण्डमा कोरोना संक्र,मणको एउटा पनि स्थानीय केस नभेटिएपछि यहाँ यी व्यवसाय खोल्न अनुमति दिइएको हो । यससँगै हजारौंको संख्यामा रहेका यौनकर्मीहरु आफ्नो काममा फर्किएका छन्। रेडलाइट एरियामा जानेहरुले केही नियम पालना गरेर मात्र जानुपर्नेछ । उनीहरुले आफ्नो अनुहारबाट मास्