Wednesday, August 12
Shadow

Day: July 1, 2020

ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्रमित।

ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्रमित।

News
ठमेलमा पनि देखियो ३ जनामा कोरोना, यी स्थान बाट आएका थिए ति नयाँ संक्रमितकाठमाडोंको ठमेलमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । ठमेलको एक होटलमा बस्ने तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा १२ जनामा पुष्टि भएको उल्लेख थियो । पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका वडा नं. २ घर भई काठमाडौंको ठमेलस्थित सिटी होटलमा बस्ने वर्ष २०, ३० र ४० वर्षीय तीन महिलामा कोरोना संक्रमण पुष्टी भएको श्रोतले जानकारी दिएको छ।उनीहरु असार ६ गते कुबेतबाट नेपाल आएका थिए । पाटन हस्पिटलको कोभिड वार्डमा भर्ना भएको पाटन हस्पिटल स्रोतले बताएको छ ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको समेत अस्पताल श्रोतले जानकारी दिएको छ ।
ऐश्वर्य रायको नशालु नजर, का’मुक अवतार, हेर्नुहोस् १४ तस्विर

ऐश्वर्य रायको नशालु नजर, का’मुक अवतार, हेर्नुहोस् १४ तस्विर

Entertainment
ऐश्वर्य राय बच्चन बलिउडकी एक सफल अभिनेत्रीमात्र नभई संसारकै सुन्दरी महिलाको नाममा परिचित छन् । उनी छोरीकी आमा बनेर बलिउडमा कमब्याक गरिसक्दा पनि उनको सुन्दरताको चर्चा कत्ति पनि कम भएको छैन । भारतीय अभिनेत्री ऐश्वर्या राय मुख्यतया उनी हिन्दी, तामिल र अङ्ग्रेजी गरि विभिन्न पाँच भाषामा चालीस भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । चलचित्र क्षेत्रमा उनले १९९७ मा तामिल राजनीतिक ड्रामा चलचित्र ‘इरुभार’बाट अभिनय सुरु गरेकी हुन् । यस चलचित्रमा उनको दोहोरो भुमिका थियो । त्यही वर्ष उनले आफ्नो पहिलो बलिउड चलचित्र ‘और प्यार होगया’ मा अभिनय गरिन् । हुन त ऐश्वर्या राय बच्चनलाई यसअघि पनि फिल्ममा भिलेनको रुपमा देखिएको छ । यसअघि सन् २००५ मा रिलिज भएको फिल्म ‘खाकी’ र सन् २००६ मा आएको ‘धूम टु’ मा उनले भिलेनको भूमिका निभाइसकेकी छिन् । मणिरत्नमको फिल्म ‘इरुवर’ बाटै ऐश्वर्याले आफ्नो फिल्मी करियर सुरुव
भोलिको राशिफल : वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख

भोलिको राशिफल : वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख

राशिफल
वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– द्वादशी,२३ घडी ३८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–अनुराधा,५० घडी २५ पला,रातको ०१ बजेर २३ मिनेट उप्रान्त ज्येष्ठा । योग–साध्य,०९ घडी ४३ पला,बिहान ०९ बजेर ०७ मिनेट उप्रान्त शुभ । करण बालव,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३० पला । प्रदोषव्रतम् । तुलसीपिये । खेलकुद पत्रकार दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भ
लकडाउनमा पेट बढेर हैरान हुनुहन्छ भने, यी १२ तरिकाले सजिलै घटाउनुहोस्

लकडाउनमा पेट बढेर हैरान हुनुहन्छ भने, यी १२ तरिकाले सजिलै घटाउनुहोस्

टिप्स
विश्व कोरोना महामारीबाट आक्रान्त भएको बेला हाम्रो मुलुक पनि कोरोना संक्रमणसँग जुधिरहेको छ । जनमानसमा यो महामारीको धेरै ठूलो त्रास छ । आफ्नो सुरक्षाका लागि सबैजना यति बेला आफ्नो घरमै बन्द भएका छन् । अत्यावश्यक बाहेक अन्य बाहिर आवत जावत पूर्णरुपले बन्द छ । कोरोनासँग लड्नका लागि यो नै बलियो अस्त्र हो । लकडाउनका कारण धेरै ब्यक्तिको जीवनशैलीमै परिवर्तन आएको छ । घरमै बसेर नयाँ नयाँ परिकार बनाएर खाने, लामो समय टेलिभिजन हेर्ने, मोवाइलमा सोसल मिडिया हेर्ने, गेम खेल्ने, सुत्ने जस्ता कामहरु बढी हुन थालेका छन् । यसकिसिमको जीवनशैलीले मानिसहरुमा मोटोपन पनि बढाइरहेको छ । मोटोपन बढेको कारण धेरैलाई चिन्ता भएपनि घटाउने उपायहरु अहिले लकडाउनका कारण पनि कम छन् । जिम, मर्निङ वाक, स्विमिङ, खेलकुद गतिविधिमा सहभागि हुन मिल्दैन भने घर भित्रै बसेर गर्न मिल्ने योग र कसरत पनि एक्लै गर्नुपर्दा कतिलाई झन्झटिलो लाग
“निकै धनी हुन्छन् (यी राशिका व्यक्ति)तपाईको कुन” ?

“निकै धनी हुन्छन् (यी राशिका व्यक्ति)तपाईको कुन” ?

भिडियो
काठमाडौँ । धनी बन्ने चाहना कसको हुँदैन र ? भनिन्छ, धन भनेपछि महादेवका पनि तीन नेत्र खुल्छन्। मनग्य धन आर्जन गरेर सुखमय जीवन जीउने मन सबैको हुन्छ। त्यसो त कति धन कमाउने भन्ने कुरा कर्मको फल पनि हो ब्यक्तिले धन कमाउनका लागि के काम गर्छ त्यसमा पनि भर पर्ने कुरा हो। कसले कति कमाउँछ र कमाएको सम्पत्तिलाई कसरी परिचालन गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यद्यपी कतिपय अवस्थामा मेहनत गरेर मात्रै पनि पुग्दैन । ग्रह गोचर राशि लग्नले पनि प्रभाब पारेको हुन्छ। यदी तपाईँलाई ज्योतिष शास्त्रमा विश्वास लाग्छ भने हामीले ज्योतिष शास्त्रमा उल्लेख गरिएका केही राशिका बारेमा यहाँ जानकारी गराउने छौँ। जुन राशिका व्यक्तिलाई धनले पछ्याइरहेको हुन्छ। ती राशिका व्यक्तिले विलासी जीवन जिउनु साथसाथ धन कमाउने विभिन्न अवसरहरु हात पार्ने गर्दछन्। हेर्नुहोस् कुन कुन हुन् ति भाग्यमानी राशि
प्रेमिको घरमा पुगेर प्रेमिकाले ‘पति देउ, मेरो सबै सम्पति लैजाउ’ भनेपछि..

प्रेमिको घरमा पुगेर प्रेमिकाले ‘पति देउ, मेरो सबै सम्पति लैजाउ’ भनेपछि..

रोचक
एजेन्सी । कोरोना रोकमाथका लागि जारी लकडाउनले मानिसहरुलाई घरमै बस्न बा’ध्य बनाएको छ। सबैपरिवार एकै घरभित्र रहँदा यसले क’लह समेत निम्त्याउँने गरेको छ। क’लहका कारण पति-पत्नीबीच सम्बन्ध बि’च्छेदका घ’टनाहरु वृद्धि हुनसक्ने प्रक्षेपण समेत गरिएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल बनेको छ,जसमा एउटी महिलाले आफ्नो पति बिक्रीमा रहेको भन्दै बोर्डनै घरको अगाडी टाँसेकी छन्। उक्त तस्विर कहाँको हो भन्नेबारे नखुलाइएपनि पारिवारिक खटपटका कारण यस्तो भएको अनुमान गरिएको छ। भारतमा भने एक ५७ बर्षिया सरकारी जागिरे महिला लकडाउनबीच प्रेमीको घरमै पुगेको खबर सार्वजनिक भएको छ। एउटै कार्यालयमा काम गर्ने ४५ बर्षीय पुरुषसँग ती महिलाको पछिल्लो समय प्रेम सम्बन्ध चलिरहेको थियो। लकडाउनका कारण भेटहुन छाडेपछि ती महिला प्रेमीको घरमै पुगेकी हुन। यो खबर मध्य प्रदेशको राजधानी भोपाल रहेको आजतकले जनाएको छ।
कुन महिनामा जन्मेका युवतीको चरित्र कस्तो हुन्छ ? ‘ज्योतिष बिज्ञान’ यसो भन्छ !

कुन महिनामा जन्मेका युवतीको चरित्र कस्तो हुन्छ ? ‘ज्योतिष बिज्ञान’ यसो भन्छ !

News
खास गरेर महिलाको सरलपन स्वभावले पुरुषलाई आकर्षित गराउछ। महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिष शास्त्रले बताउछ । कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा जानकारी दिदैछौ । बैसाख – यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रो’ध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त हुन्छ। जेष्ठ – यो महिनामा जन्मिएका महिलाहरू तिष्ण बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र सम्पती सहज तरिकाले प्रप्त गर्छन। यो महिना जन्मेको महिलाहरु सधै सफलता हातपार्छन् । धार्मिक रुपमा बढी आस्था राख्ने गर्दछन् । जीवन साथीको राम्रो साथ पाउँछन् । उनीहरूका श्रीमान् धर्मप्रती त्यती आस्था नराख्ने भएको कारण कह
साम्राज्ञीले अब युट्युव मिडियामा अन्तर्वार्ता नदिने

साम्राज्ञीले अब युट्युव मिडियामा अन्तर्वार्ता नदिने

News
काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युब मिडियालाई अन्तरवार्ता नदिने भएकी छन् । युट्युव मिडियाका अन्तर्वार्ताले आफुलाई असर पुग्ने गरेको भन्दै उनले यस्तो निणर्य लिएकी हुन् । केही दिन अगाडि फिल्म अभिनयको सिलसिलामा आफुले भोगेको दुर्ब्यवहार बाहिर ल्याएकी शाहले सामाजिक सञ्जालमार्फत आफ्नो तितो अनुभव दर्शकमाझ शेयर गरिरहेकी छन् । यसै क्रममा शाहले मंगलबार इस्टाग्राममा शेयर गरेको भिडियोमा युट्युव पत्रकारलाई अबदेखि अन्तवार्ता नदिने बताएकी हुन् । ‘यो दुई दिनयता मलाई अन्तरवार्ताका लागि धेरै फोन आउने गरेको छ । तर मैले कसैलाई पनि अन्तवार्ता दिएकी छैन’ शाहले भनिन् ‘हामी हिरोइनले धेरै पटक मिडियामा आफ्नो कुरा पोख्न खोजेका छौ । तर हाम्रो अन्तवार्ताको हेडलाइन बिगारेर, घिनलाग्दो राखेर हामीलाई नै असर पुग्ने समाचार बनाउने गरेका छन् ।’ आफ्नो अन्तरवार्ता बेचेर थुप्रै युटयुवका पत्रकारले पैसा
सु’शान्तको ला’गि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए’ (भिडियोसहित)

सु’शान्तको ला’गि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए’ (भिडियोसहित)

भिडियो
अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए ।भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन । त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ । सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे ।बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।उनले आफ्नो प्रिय साथी सुशान्तको लागि गीत गाएकी छन् । हेरौं भिडियो
१३ तस्विरमा हेर्नुहोस् नायिका सुरविना कार्कीका ‘बाेल्ड’ अवतार

१३ तस्विरमा हेर्नुहोस् नायिका सुरविना कार्कीका ‘बाेल्ड’ अवतार

Entertainment
केही नेपाली चलचित्रमा अभिनय गरेकी नायिका सुरविना कार्की मुम्बइमा संघर्षरत छिन् । मुम्बई शहरको रमझममा उनले करिअरलाई शुन्यबाट अगाडि बढाउँदैछिन् । बलिउडमा प्रवेश गर्न त्यती सहज छैन । सुरविना सोही बलिउडको ढोका खोल्नका लागि काम गरिरहेकी छिन् । नेपाली कलाकारहरु अहिले बलिउड चलचित्र तिर आकर्षित हुँदै गैरहेका छन् र थुप्रै उदारण पनि रहेका छन् नायिका अदिती बुढाथोकी, जेनिसा केसी, श्रृष्टी श्रेष्ठ र यति बेला नायिका सुरविना कार्की पनि बलिउडतिर फट्को मरिरहेकी छिन् । उनले आफ्नो अभिनय र लोभ लाग्दो सुन्दरताले विश्वभरका युवाहरूलाई लठ्ठ बनाएकी छिन् भने उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरताको कारण, कहिले उनको ड्रेसले गर्दा भारतीय लगायत नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन । सुरविनाले मुम्बईमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथम