Saturday, July 4
Shadow

Day: June 26, 2020

क्वारेन्टाइनबाट भागे २१ जना कोरोना संक्र’मित, खोजी गर्दै प्रहरी

क्वारेन्टाइनबाट भागे २१ जना कोरोना संक्र’मित, खोजी गर्दै प्रहरी

News
दैलेख। दैलेखको नौमूले गाउँपालिकाका कोरोना संक्रमित क्वारेन्टाइनबाट भागेका छन् । भैरव माविको क्वारेन्टाइनमा राखिएका २१ जना कोरोना संक्रमित बिहीबार राती भागेको गाउँपालिकाले जनाएको छ। उनीहरुलाई क्वारेन्टाइनमै फर्काउन प्रहरी परिचालन गरिएको छ । नौमूले बजारस्थित भैरव माविमा रहेको क्वारेन्टाइनमा ९४ जनालाई राखिएको थियो। झण्डै दुई हप्तासम्म पनि दोस्रो पटक पीसीआर परीक्षण नगरिएको भन्दै संक्रमित क्वारेन्टाइनबाट भागेको बताइएको छ । भागेकामध्ये केहीलाई बिहीबार राति नै ल्याइएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । बाँकीलाई ल्याउन प्रहरी परिचालन गरिएको छ। अध्यक्ष बुढामगरले सबै संक्रमितको खोजी कार्य जारी रहेको बताए । संक्रमित भागेको खबर आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी परिचालन गरिएको डीएसपी हरिबहादुर ओलीले बताए । नौमूले गाउँपालिकामा एक सय ४६ जनामा कोरोना पुष्टि भईसकेको छ । त
लोक दोहोरी गायकले आत्महत्या गर्नु’को कारण यस्तो

लोक दोहोरी गायकले आत्महत्या गर्नु’को कारण यस्तो

News
आत्मह-त्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झु-ण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए । कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए । दीपकको श-व पो-ष्टमार्ट-मका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केहि दिन अघिमात्र उनले सुशान्तलाई श्रद्धाञ्जली दिदै आरआईपी सुशान्त भनेर लेखेका थिए । उनको निधन पछि केटिएम दैनिकले उनको फेसबु
सुस्मिताले निधन हुनुअघि लेखेको डायरी प्रहरी’को हात ला’ग्यो, हत्यामा अरु पनि संलग्न !

सुस्मिताले निधन हुनुअघि लेखेको डायरी प्रहरी’को हात ला’ग्यो, हत्यामा अरु पनि संलग्न !

News
काठमाडौं । छोरीको निधन भएपछि विक्षि’प्त बनेकी सुस्मिताकी आमा पहिलो पटक हेटौडा पुगेकी छन् । हेटौडा पुगेर प्रहरी प्रशासन, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायलाई भेटेर आए पछि उनको अवस्था थप वि’क्षि’प्त भएको छ । उनी वे’होस भएर ढलेपछि आफन्तले उनलाई उठाइरहेको देखिन्छ। छोरीलाई बेहुली बनाएर पठाएको त्यो हेटौंडामा पाइला राखेपछि मैले आफुलाई सम्हाल्नै सकिन्, उनले भनिन् संधै म हेटौडा गएपछि मेरो नानीलाई घर लिएर आउँथे तर आज रित्तै आउनु पर्यो । वाटो भरी नानीको याद मात्र आयो । उनले आफुलाई प्रहरी र जनप्रतिनिधिले घटनाको सत्य तथ्य वाहिर ल्याउने प्रतिवद्धता जनाएको बताएकी छन्। उनले भनिन्, मलाई प्रहरी इन्सपेक्टर, मेयर उपमेयरले घटनामा दोषी उम्कन्छ की भन्ने कुरा मनमा कतै पनि नराख्नु होला । हामी दोषीको एक दम नदिन पुगेका छौं अनुसन्धान जारी भएकाले सबै कुरा अहिले नै भन्न मिल्दैन । अब २ दिनमा सबै कुरा बाहिर आउँ
०७७ आषाढ १३ गते शनिबार ई. स. २०२० जुन २७ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ आषाढ १३ गते शनिबार ई. स. २०२० जुन २७ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

राशिफल
वि.सं.२०७७ असार- १३, शनिवार,ई.सं.२०२० जून – २७ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-सप्तमी , २६:३३ बजे उप्रान्त अष्टमी,नक्षत्र-पूर्वफाल्गुनी , १०:३४ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-व्यतीपात , २४:०० बजे उप्रान्त वरियान्,करण-गर १५:४३ बजेदेखि वणिज , २६:३३ बजे उप्रान्त वालव,चन्द्रराशि-सिंह,आनन्दादि योग-लुम्ब, सूर्योदय- ५:१२, सूर्यास्त-१९:०२,दिनमान-३४ घडी ३४ पला,व्रत/पर्व-देवपाटनमा गङ्गामाई रथयात्रा, सूर्य पूजा, त्रिपुष्कर योग १०:३४ देखि २६:३३ बजेसम्म। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । औ’ष’धीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापा
आफ्नो १० महिने शिशुको उपचार खर्च जुटाइदिन चिकित्सक-नर्स दम्पत्तिको अपील

आफ्नो १० महिने शिशुको उपचार खर्च जुटाइदिन चिकित्सक-नर्स दम्पत्तिको अपील

समाचार
नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार खर्च अभावमा तड्पिरहेका छन्। १० महिनाकी छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर अर्थोपी (एसएमई-१) रोगबाट पी’डित बनेपछि खर्च अभावमा तड्पिएका हुन्। सन्दीप भन्छन्, ‘त्यसका लागि हामीसँग आवश्यक रकम छैन। साथीभाइसँग मागेर मात्र पनि रकम जुटाउने अवस्था छैन।’ जिनकै कारण हुने यो समस्याको उपचार शिशु एक वर्ष नपुग्दै सुरु गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। उपचारका लागि शिशुको जिन नै परिवर्तन गर्नुपर्नै हुन्छ। त्यसका लागि लामो समय लाग्ने र खर्च बढी हुने भएपछि नर्स र चिकित्सकको यो दम्पत्तिले उपचार खर्च जुटाइदिन अपील गरेका हुन्। करोडौ रकम लाग्ने र यसको उचित उपचार अमेरिकामा मात्र हुने भएपछि उनीहरु शिशु बचाउने तनावमा छन्। ‘यसको उपचार अमेरिकामा मात्र सम्भव देखिएको छ’, सन्दीप भन्छन्, ‘त्यसका लागि हामीसँग आवश्यक रकम छैन। साथी
लिपुलेक क्षेत्रबाट भारतीय क्याम्प हटाउन चिनियाँ सैनिक’को चे’तावनी

लिपुलेक क्षेत्रबाट भारतीय क्याम्प हटाउन चिनियाँ सैनिक’को चे’तावनी

News
एजेन्सी। नेपाली अतिक्रमित भूमि लिपुलेक क्षेत्रमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरुले चे’तावनी दिइरहेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। नेपालको भूमि अति’क्रम’ण गरेर कालापानी र लिपुलेकमा बस्दै आएका भारतीय सैनिकहरुले लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चेतावनी दिइएको समाचार भारतीय पत्रिका अमर उजालाले लेखेको छ। चिनियाँ सैनिकहरु केही दिनयता भारतले अतिक्र’मण गरेको नेपाली भूमि लिपुलेकमा क्षेत्रमा आएर चिनियाँ झण्डा फहराइरहेका छन्। झण्डामा चिनियाँ भाषामा लेखेर लिपुलेक सीमा क्षेत्रको २ सय मिटर वर भारतले बनाएको क्याम्प र मानसरोवर जाने यात्रीका लागि बनाइएका विश्राम क्याम्प हटाउन चे’तावनी दिइरहेको बताइएको छ। नेपाली भूमि अतिक्र’मण गरेर ढुक्कसँग वर्षौँदेखि बस्दै आइरहेका भारतीय सैनिकहरूलाई चिनियाँ सेनाले चेता’वनी दिएपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको पत्रिक
श्रीमान’विरुद्ध उजुरी दिन गए’की महिला’ले प्रहरीकहाँ पुगेपछि बिर्सिइन् सबै पीडा, भयो मिलापत्र

श्रीमान’विरुद्ध उजुरी दिन गए’की महिला’ले प्रहरीकहाँ पुगेपछि बिर्सिइन् सबै पीडा, भयो मिलापत्र

News
वीरेन्द्रनगर । दैनिक कुटाइबाट पी’डित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उ’जुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पूगायो। प्रहरी कार्यालयमा श्रीमान देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अ’डान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । “श्रीमान्लाई का’रवाही नै हुनुपर्छ भनेर उजुरी दिएँ”, उनले भनिन्, “प्रहरी अगाडि श्रीमानलाई उभ्याउँदा उहाँका ग’ल्तीहरु सबै बिर्सिएँ, मनमा एकाएक परिवर्तन आयो, जति ग’ल्ती गरे पनि मन पग्लियो ।” एकछिन अघि का’रवा’हीको उ’जुरी लिएर गएकी उनले फेरेको बयानले प्रहरीलाई हिं’साको उ’जुरी होइन, मिलापत्र गराएर पठाउन बाध्य बनायो । मदिरा नपाएको निहुँमा श्रीमानबाट दिनहुँ कु’टिन बाध्य वीरेन्द्रनगर नगरपालिका–३ की अर्की एक महिलाको कथा पनि उस्तै छ । दिनभरि
सप्तकोशी नदीमा पानीको वहाव बढ्दै, २६ ढोका खाेलियाे

सप्तकोशी नदीमा पानीको वहाव बढ्दै, २६ ढोका खाेलियाे

News
१२ असार, इनरुवा ।तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आज मध्याह्न १२ः०० बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ । बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा १२ः०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो । आज बिहान ९ः ०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो । कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो ।कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए
कोरोना संक्रमितको संख्या बढीरहेका बेला काठमाडौँबाट आयो फेरी यस्तो दुखद खबर, स्थानीय त्रासमा

कोरोना संक्रमितको संख्या बढीरहेका बेला काठमाडौँबाट आयो फेरी यस्तो दुखद खबर, स्थानीय त्रासमा

समाचार
काठमाडौँ । चीनको वुहानबाट विश्वव्यापी म,हा,मा,रीका रुपमा फै,लि,र,हेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढीरहेका बेला राजधनी काठमाडौँबाट फेरी अर्को दुखद खबर आएको छ। नेपालमा अहिले कोरोना संक्रमितहरुको संख्या ११ हजार ७५५ पुगेको छ । यो बीचमा आज नै काठमाडौं जिल्लामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् । काठमाडौँमा पनि दिनानुदीन कोरोना संक्रमितको संख्या बढेपछि स्थानियमा एक किसिमको त्रास उत्पन्न भएको छ । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालय
लकडाउन खुले लगत्तै प्रेमीसँग घुमघाममा मस्त साम्राज्ञी (फोटो फिचर)

लकडाउन खुले लगत्तै प्रेमीसँग घुमघाममा मस्त साम्राज्ञी (फोटो फिचर)

Entertainment
नेपाली चलचित्र क्षेत्रमा की चर्चित अभिनेत्रि हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । पछिल्लो समय उनि प्रेमसम्बन्धका कारण चर्चामा आइरहन्छिन्। उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा केही आफ्ना तस्बिरहरु शेयर गरेकी छिन् । लकडाउन भएसँगै घरमै बस्न बाध्य उनी नले लकडाउन खुलेपछि हालै केही तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । धेरैजसो देश तथा विदेशमा घुम्न निस्किरहने उनी तीन महिनासम्म लकडाउन नखुल्दा हैरान भएकी थिइन् । लकडाउन खुलेपछि भने उनी घुमघाममा निस्किएकी छिन् । उनले प्रेमी देवांस राणासँग घुमघाममा निस्किएको भिडियो तथा तस्विरहरु शेयर गरेकी छिन् । उनको गत वर्ष दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनमा आएका थिए।