Saturday, July 4
Shadow

Day: June 24, 2020

घरमा एक्लै हुँदा केटीहरुले यस्तो हर्कत गर्छन्, जुन सुन्दै अचम्म लाग्छ !

घरमा एक्लै हुँदा केटीहरुले यस्तो हर्कत गर्छन्, जुन सुन्दै अचम्म लाग्छ !

Entertainment
हामी घरमा अथवा कोठामा एक्लै भयौं भने के गर्छौं रु टिभी हेर्छौं, पार्टी गर्छौं अथवा मोजमस्तीका अन्य केही विकल्पहरु । तर केटीहरु घरमा एक्लै हुँदा के गर्छन् होला ?यस्ता छन् केही केटीका बारे रोचक तथ्यहरु जब घरका सदस्यहरु बाहिर जान्छन् या एक्लै हुन्छन् उनीहरु आफूलाई मिनी फेशनका रुपमा लिन्छन् । आफूले पछिल्लो समय किनेका नयाँ–नयाँ कपडाहरु लगाउँछन् । त्यो उनीहरुको परीक्षण हो । एक्लै भएको मौकामा उनीहरु परिवारका सामु हेर्न असहज हुने टिभी शोहरु हेर्ने गर्छन् । एक्लो अवस्थामा केटीहरु ऐनाको अगाडि उभिएर आफ्नो अनुहारलाई विभिन्न रुपमा प्रस्तुत गर्छन् । कहिले मुख बिगार्छन् त कहिले हाँस्छन् यस्तो गर्दा उनीहरु आनन्द महशुस गर्छन् ।एक्लै भएको बेला केटीहरु प्रायस् कल्पनामै रमाउँछन् । यस्तो सोच्छन् कि आफूलाई केही ठूला पुरस्कार अर्थात महत्वपूर्ण उपलब्धीहरु हासिल होस् । यस्तो अवस्थामा उनीहरु आफूलाई मनपर्ने गी
“पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ”

“पुरुष बिना महिलालाई केही फरक पर्दैन तर महिला विना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ”

News
पुरुष र महिलामा को उत्कृष्ट । समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ' । म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन' । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् '। घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ '। संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षि
उपत्यका यी स्थानमा भोलीबाट फेरि सडक, पसल बन्द गर्ने निर्णय

उपत्यका यी स्थानमा भोलीबाट फेरि सडक, पसल बन्द गर्ने निर्णय

समाचार
काठमाडौं। दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ। नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडक बाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीय बाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ।” उनले थपे “ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारीसाधन बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ। ”मध्यपुरथिमि नगरपालिकाभित्रका घरधन
सन्दिपको मूल्य एक करोड

सन्दिपको मूल्य एक करोड

समाचार
काठमाडौं। नेपालमा चर्चित क्रिकेट खलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले मूल्य एक करोड तोकेका हुन्। आज हुने खेलाडी छनोटको ड्राफ्टमा सन्दिप लामिछानेले पनि नाम दर्ता गराएका छन्। ड्राफ्टको लागि सन्दिपले ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकेका छन्। यस ड्राफ्टमा नाम दर्ता गर्ने महँगा खोलाडीमा सन्दिप चौथोमा पर्छन्। सिपिएलका लागि विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीले नाम दर्ता गराएका छन्। ड्राफ्टमा महँगो मूल्य राख्नेमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले १ लाख ६० हजार अमेरिकी डलर राखेका छन्।
१२ सय नेपा’ली काठमा’डौं ओर्लिए।

१२ सय नेपा’ली काठमा’डौं ओर्लिए।

News
काठमाडौं : त्रिभुवन' अन्तररा'ष्ट्रिय विमानस्थलमा बुधबार एकै दिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन्। ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकमा पनि बुधबार १० उडान भएका छन्। मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो। यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन्। विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन्। बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ। सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ। पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ। त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबा
०७७ आषाढ ११ गते बिहिबार ई. स. २०२० जुन २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ आषाढ ११ गते बिहिबार ई. स. २०२० जुन २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

राशिफल
वि.सं.२०७७ असार -११,बिहीवार, ई.सं.२०२० जून-२५ , शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-चतुर्थी , ०८:४४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-अश्लेषा , १३:०० बजे उप्रान्त मघा,योग-हर्षण , ०८:०४ बजे उप्रान्त वज्र, करण-भद्रा ०८:४४ बजेदेखि वव , १९:५३ बजे उप्रान्त गर,चन्द्रराशि-कर्कट,आनन्दादि योग-अमृत, सूर्योदय-५:११, सूर्यास्त-१९:०१, दिनमान-३४ घडी ३५ पला,भूमि पूजा। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिस सँग मनमु’टाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा सुधार हुनेछ । व्यावसायबाट न्यून नाँफा कमाउँन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दि
‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

News
अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो । हामी मोवाईल भएपछि खाना खान समेत बिर्सिदिन्छौं । मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ । घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ । यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब ब
भर्खरै भारतीय सेनाको भागाभाग, हजारौँ टन हतियारसहित छिर्यो चिनियाँ सेना, क’ब्जामा लियो भारतको भुमि !

भर्खरै भारतीय सेनाको भागाभाग, हजारौँ टन हतियारसहित छिर्यो चिनियाँ सेना, क’ब्जामा लियो भारतको भुमि !

भिडियो
यो समाचारको भिडियाे अन्तमा छ बैठक माग गरिएको दुई महिनापछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक बसेको छ । बुधबार १२ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको स्थायी कमिटी बैठकका लागि ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ । सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । त्यसपछि सरकारका कामकारबाहीबा बारेमा छलफल हुनेछ । सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका बारेरमा बैठकमा छलफल गर्ने तयारी भएको छ। त्यसबाहेक एमसीसी र पार्टी एकताका विषयमा पनि छलफल गर्ने गरी कार्यसूची तयार पारिएको छ । गत १० वैशाखमा स्थाथी कमिटीको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई २० जना स्थायी कमिटी सदस्यहरूले पत्र बुझाएका थिए । सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ )४) अनुसार २० जना स
कोरोना भाइरस प्रभाव : अब विवाह पनि अनलाइनबाटै !

कोरोना भाइरस प्रभाव : अब विवाह पनि अनलाइनबाटै !

Entertainment
कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँडिए। सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन्। दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो। कम्पनीले महामारीका कारण समस्यामा परेका मानिसहरुलाई सहयोग उद्देश्यसहित सञ्चालित अभियान अन्तर्गत यो कदम चालेको हो। उनीहरुको ५० साथी तथा परिवारका सदस्यहरुले ‘जुम’ मार्फत ४५ मिनेटको सो विवाह कार्यक्रममा सहभागिता जनाएका थिए भने युट्युबमा पनि यसको प्रत्यक्ष प्रसारण गरिएको थियो। विवाह हलमा राखिएको ठूलो डिस्प्ले बोर्डमा जोडीले रियल टाइममा आफन्तसँग कुराकानी गरेका थिए । हेर्न र कुराकानी गर्न सक्षम भएका थिए। -एजेन्सी ( तस्बिर गुगलबाट लिइएको हो )
“त्रि’भुवन अ’न्तरराष्ट्रिय वि’मानस्थलमा,एकैदिन २४ उडान, कुन देशबाट कति नेपाली स्वदेश फ’र्किए” ?

“त्रि’भुवन अ’न्तरराष्ट्रिय वि’मानस्थलमा,एकैदिन २४ उडान, कुन देशबाट कति नेपाली स्वदेश फ’र्किए” ?

News
काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् । मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट