Saturday, July 4
Shadow

Day: June 23, 2020

काठमाडौं- बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने

काठमाडौं- बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने

समाचार
काठमाडौं- बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र जारी गरेको छ घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको हो । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो ।त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ गृहले जिल्ला प्रशासन कार्यालयलाई पठाएको परिपत्र पढ्नुहोस् स्वास्थ्य मन्त्रालयको सुझाव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठ
काठमाडौं उपत्यकामा आजैदेखि लागु भयो यस्तो नयाँ नियम, गृह मन्त्रालयको उर्दीसहित

काठमाडौं उपत्यकामा आजैदेखि लागु भयो यस्तो नयाँ नियम, गृह मन्त्रालयको उर्दीसहित

समाचार
काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको हो । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो । त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य
पाल्पामा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको संख्या ४ पुग्यो

समाचार
पाल्पा – तानसेनको सम्मोबारीमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो । घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा सोमबार राति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन् । झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रनानि गिरीले बताउनुभयो ।रासस  
भाग्यमानी मानिससँग मात्र हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ? थाहा पाउनुहोस्

भाग्यमानी मानिससँग मात्र हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ? थाहा पाउनुहोस्

News
यदि कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ । १. धन : सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ। यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ । २. निरोगी शरी
“म मर्न गएको हैन” भन्दै सामाजिक सञ्जालबाट टाढा भइन् नेहा

“म मर्न गएको हैन” भन्दै सामाजिक सञ्जालबाट टाढा भइन् नेहा

News
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्मह-त्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहि-ष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूवि-रुद्ध आत्मह-त्याका लागि उक्साएको लगायतका आ-रोप लगाउन थालिएको छ। सुशान्तले आत्मह-त्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन्।पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको वि भेद, गुठबन्दी , परिवारवाद तथा नाताबाद (नेपोटिजमको) बिषयमा खुलेर आवाज उठाउन थालेका छन्। पक्कै पनि नातावाद, कृपावाद, बहिस्कारण, सिण्डिकेट, अपमा न, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ।बलिउडमा पनि यस्को प्रभाब परेको छ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छिन् । आलिया भट्ट ट्रोलकी शिकार भइरहेकी
थाईल्याण्डबाट नेपाल आईपुगिन् पूर्वयुवराज्ञी हिमानी शाह

थाईल्याण्डबाट नेपाल आईपुगिन् पूर्वयुवराज्ञी हिमानी शाह

Entertainment
काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाह थाईल्याण्डबाट नेपाल आईपुगेकी छिन् । उनी मंगलबार छोरा हृदयेन्द्रसहित नेपाल आईपुगेकी हुन् । उनी आज दिउँसो नै नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन बिमानस्थल आईपुगेको बताइएको छ । उनी ३ महिनाअघि छोरीहरुलाई भेट गन थाईल्याण्ड गएकी थिइन् । उनका दुई छोरीहरु सिंगापुरमा अध्ययन गरिरहेका छन् । विमानस्थलमा ओर्लिएपछि हिमानी र छोरा हृदयेन्द्र होटल क्वारेन्टिनमा बसेको बतायएको छ। उनीहरुको क्वारेन्टिन व्यवस्थापन नेपाली सेनाले गरेको जनाइएको छ । केहि समयअघि उनको टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनी टिकटक भिडियोमा छोरीहरुसँग देखिएकी थिइन् ।
जनावरमा पनि मानवता हुन्छ : सुशान्त र उनको कुकुरको तस्विर भाइरल बन्दै

जनावरमा पनि मानवता हुन्छ : सुशान्त र उनको कुकुरको तस्विर भाइरल बन्दै

News
आइतबार आत्मह-त्या गरेका चर्चित बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन भयो । उनको निधनले बलिउड तथा उनको परिवार शोकमा डुबेको छ । उनको निधनलाई लिएर मुम्बईमा रहेको ब्रान्द्रा प्रहरीले १५ जनामाथि अनुसन्धान गरिसकेको छ । उनको निधनले बलिउडमा नेपोटिजमको कुरालाई पुन : उजागर गरेको छ । केहीले त्यस्को पक्षमा बहस गरिरहेका छन् भने केहिले विपक्षमा कुरा गरिरहेको छन् । सामाजिक सञ्जालमा सोनम कपुर, आलिया भट्टको फ्यान, फलोवर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोवर्स बढिरहेको छन् । करण जोहरले उनको ट्वीटर अकाउन्टबाट सबैलाई अनफलो गरे भने सोनाक्षी सिंन्हाले अकाउन्ट नै बन्द गर्नु पर्यो । केही दिन अघि जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोयो…. भन्दै समाचार सार्वजनिक भएको थियो । आज उनको कुकुरको निधन भएको खबर बाहिर आएको छ । भारतीय मिडियाहरुले उनको कुकुर फज्ड (फूग्गी)क को निधन भएको दाबी ग
कोरोना उपचारमा खटिएका डाक्टरको हात देखेर भावुक बने मानिसहरु

कोरोना उपचारमा खटिएका डाक्टरको हात देखेर भावुक बने मानिसहरु

समाचार
कोरोना महामारीले आक्रान्त बनेको बिश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइरहेको छन् । केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहार भाइरल भएको थियो । धेरैले उनहरुप्रति सहानुभूति प्रकट गरेका थिए । सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना संक्रमणको शिकार भएर ज्यान गुमाए । कन्टेन्ट कपी गर्दा स्रोत खुलाउन नभुल्नु होला : केटिएम दैनिक लामो समयसम्म पीपीई लगाएर काम गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ? के तपाईले कल्पना गर्नुभएको छ ? पिपिईले कोरोनाको संक्रमणबाट त बचाउँला तर त्यसको हानी पनि कम छैन । सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन्
०७७ आषाढ १० गते बुधबार ई. स. २०२० जुन २४ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ आषाढ १० गते बुधबार ई. स. २०२० जुन २४ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

राशिफल
वि.सं.२०७७ असार- १०,बुधवार, ई.सं.२०२० जून – २४, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-तृतीया , १०:१२ बजे उप्रान्त चतुर्थी,नक्षत्र-तिष्य , १३:४५ बजे उप्रान्त अश्लेषा,योग-व्याघात , १०:१५ बजे उप्रान्त हर्षण, करण-गर १०:१२ बजेदेखि वणिज , २१:३१ बजे उप्रान्त वालव,चन्द्रराशि-कर्कट,आनन्दादि योग-मातंग,सूर्योदय-५:११,सूर्यास्त-१९:०१, दिनमान-३४ घडी ३५ पला। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि थोरै भएपनि आम्दान
लकडाउन’ले थाइल्याण्डमा रहेकी पूर्वयूवराज्ञी हिमानी र छो’रा हृदयन्द्र स्वदेश फिर्ता !

लकडाउन’ले थाइल्याण्डमा रहेकी पूर्वयूवराज्ञी हिमानी र छो’रा हृदयन्द्र स्वदेश फिर्ता !

News
काठमाडौं । लकडाउनका कारण थाइल्याण्डमा रोकिएकी पूर्व यूवराज्ञी हिमानी शाह मंगलबार स्वदेश फर्किएकी छन्। थाइल्याण्ड अध्ययन गर्न गएका छोराछोरीलाई भेटन गएकी शाह लकडाउनका कारण ३ महिनादेखि उतै बसेकी थिइन्। नेपाल एयरलाइन्सको विमानले थाइल्याण्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही विमानमा हिमानीका आमा छोरा फर्किएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। छोरा हृदयन्द्र, छोरीहरु पूर्णिमा र कृतिकासँग हिमानी थाइल्याण्डमा रहदै आएकी थिइन्। छोरीहरु भने उतै भएको बुझिएको छ। नेपाल आएका हिमानी शाह र छोरा हृदयन्द्रलाई नेपाली सेनाको टोलिले होटल क्वारेन्टाइनमा राख्ने भएको छ। केही दिन अघि थाइल्याण्डमा रहदा हिमानी शाहले छोरहिरुसँग बनाएको टिकटक भाइरल भएको थियो।