Saturday, July 4
Shadow

Day: June 21, 2020

पहिलोपटक काला’पानी सीमाको १ नम्बर पिलरमा सशस्त्र’को गस्ती

पहिलोपटक काला’पानी सीमाको १ नम्बर पिलरमा सशस्त्र’को गस्ती

News
काठमाडौं-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ । सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो। यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो । केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ । गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।
विश्वभर बन्यो भाइरल, उक्त दृश्य हेर्दा सबै परे चकित जुन भिडीयो ८० लाख बढीले हेरे(भिडियोसहित)

विश्वभर बन्यो भाइरल, उक्त दृश्य हेर्दा सबै परे चकित जुन भिडीयो ८० लाख बढीले हेरे(भिडियोसहित)

भिडियो
एजेन्सी– पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् ।यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिन् । उनको नृत्यका कारण उक्त टिकटक भिडियोले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ । भान्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै गर्दा उनको पछाडि रहेको सिसामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भिडियोमा देखिएको उक्त छायाको दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् ।भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन् ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा यहाँ अरु कोही पनि छन् । तर, मलाई थाहा छैन को
जब यी महिला घोडा झैँ दौडिन थालिन् (भिडियो सहित)

जब यी महिला घोडा झैँ दौडिन थालिन् (भिडियो सहित)

News
काठमाडौं, हरेक मानिसको हिडाई फरक–फरक हुन्छ । मानिसको हिडाईले मानिसको ब्यक्तित्वमा समेत प्रभाव पार्दछ । तसर्थ मानिसहरु अरु भन्दा फरक शैलीमा हिड्ने गर्दछन् ।ग्ल्यामर क्षेत्रमा त हिडाईका लागि अलग्गै प्रतिस्पर्धा नै हुने गर्दछ । हिडाई मात्र होइन मानिसको दौडने क्षमतालाई समेत प्रतिस्पर्धाबाट जाच्ने गरिन्छ । प्रायः मानिसहरु उस्तै तरिका र शैलीबाट दौडने गर्दछन् ।तर नर्वेकी एक महिलाको दौडने कला भने अन्य मानिसको भन्दा निकै फरक छ जसका कारण उनको चर्चा सर्वत्र छ । उनी मानिस भन्दा पनि घोडा जसरी दौडिएर चर्चामा आएकी हुन् ।यी महिला आफ्नो चार हातपाउको सहारमा घोडा दौडेको शैलीमा निकै रफ्तारमा दौडिन्छिन् । उनको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । नर्वेकी आयला किर्सटिन नामक यी महिलाको भिडियोमा धेरै जानकारीहरु खुलाइएको छैन ।तर केही अनलाईनमा आएको जानकारी अनुसार आयला कच्ची सडक तथा खेतमा दौडदै गरेको देखे
कोरोना भ्याक्सिन जस्ले बनाउँ’छ त्यो संगै म बिस्ता’रमा सुत्न तयार हुने छु – लोला

कोरोना भ्याक्सिन जस्ले बनाउँ’छ त्यो संगै म बिस्ता’रमा सुत्न तयार हुने छु – लोला

रोचक
एजेन्सी: अहिले विश्व कोरोना भाइरसको महामारीविरुद्ध जुधिरहेको छ । विश्वका सबै देशको सरकार कोरोनालाई पराजित गर्न आफ्नो सबै शक्ति लगाइरहेको छ । यता विभिन्न देशका चर्चित व्यक्तिहरुले आफ्नो सरकारलाई कोरोनाविरुद्ध लड्न गरेको सहयोगका कारण चर्चा र प्रशंसा भइरहेको छ । अहिले एक वयस्क चलचित्र एक स्टारको पनि विश्वभर सामाजिक सञ्जालहरुमा चर्चा भइरहेको छ । तर, उनी चर्चामा आउनुको कारण कुनै सहयोग गरेर नभई उनको अनौंठो अफरका कारण हो । चीनको वुहान शहरबाट पूरा दुनियाँमा फैलिएको कोरोना भाइरसले महामारीको रूप लिएको छ । यो भाइरसले ६० हजार जतिको ज्यान लिइसकेको छ । लाखौं संक्रमित भएका छन् । कोरोना फैलनबाट रोक्न धेरै देशमा लकडाउन गरिएको छ । सबै देश यो संक्रमणबाट बाँच्ने भ्याक्सिनको खोजीमा जुटेका छन् तर अहिलेसम्म कसैलाई सफलता प्राप्त भएको छैन । यसैबीच एक अंग्रेजी वेभसाइटमा प्रकाशित खबरले सबैलाई चकित बनाएको छ
आफ्नो श्रीमानबाट छुट्टिएर देश आउदाको पिडासङै बदनामी भए गर्ववती महिलाहरु

आफ्नो श्रीमानबाट छुट्टिएर देश आउदाको पिडासङै बदनामी भए गर्ववती महिलाहरु

समाचार
७ असार, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट एउटै विमानमा ९४ जना गर्भवती शुक्रबार काठमाडौं उत्रिए । यूएईबाट अहिलेसम्म १२० जना गर्भवती फर्किसकेका छन् । अन्य देशबाट पनि गर्भवतीहरू फर्कंदैछन् । नियमित उडान बन्द रहेका बेला चार्टर विमानबाट देश फर्किएका गर्भवतीहरूलाई लक्षित गरेर अमर्यादित टिप्पणी पनि हुने गरेको पाइएको छ । यसरी टिप्पणी गर्नेमध्ये कतिपयले महिलाका चरित्रमाथि नै प्रश्नसमेत उठाएका छन् । नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालका अनुसार अहिले नेपाल फर्किएका गर्भवतीका श्रीमान यूएईमै कार्यरत छन् । यूएईमा राम्रो कमाइ भएकाहरूले परिवार बोलाउने गर्छन् । सपरिवार घुम्न युएई जाने चलन पनि बढ्दो छ । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यूएईमा रहेका उनीहरू आफ्नै देशमा सुत्केरी हुन महँगो चार्टर्ड फ्लाइटमा फर्केका हुन् । श्रम सहचारी भुसाल भन्छन्, ‘सामाजिक सञ्जालमा गर्भवतीहरूबारे जे–जे ल
भोलीको राशिफल : वि.सं.२०७७ साल आषाढ ०८ गते । सोमबार । ईश्वी सन् २०२० जुन २२ तारिख

भोलीको राशिफल : वि.सं.२०७७ साल आषाढ ०८ गते । सोमबार । ईश्वी सन् २०२० जुन २२ तारिख

राशिफल
वि.सं.२०७७ साल आषाढ ०८ गते । सोमबार । ईश्वी सन् २०२० जुन २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– प्रतिपदा,१६ घडी ४० पला,बिहान ११ बजेर ५१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– आद्र्रा,२२ घडी ०३ पला,दिउसो ०२ बजेर ०० मिनेट उप्रान्त पुनर्वसु । योग– वृद्धि,२१ घडी ०१ पला,दिउसो ०१ बजेर ३५ मिनेट उप्रान्त ध्रुव । करण–बव,बिहान ११ बजेर ५१ मिनेट उप्रान्त बालव,बेलुकी २३ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– काल योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका
पहिलोपटक कालापानी सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती

पहिलोपटक कालापानी सीमाको १ नम्बर पिलरमा सशस्त्रको गस्ती

समाचार
काठमाडौं-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशीय सीमा नाका १ नम्बर पिलर पुगेको छ ।सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीका क्रममा पहिलो पटक १ नम्बर पिलर पुगेको हो । यसअघि सशस्त्र प्रहरी बलको टोलीले छाङरु आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो ।केहीदिन अघि सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको छाङरु भ्रमण गरेपछि सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।
विदेशमा अलपत्र ३ हजार १०८ नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ?

विदेशमा अलपत्र ३ हजार १०८ नेपालीको उद्धार, कुन देशबाट कति फर्किए ?

News
काठमाडौँ – कोरोनाको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली स्वदेश फर्किसकेका छन् । शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् । ४० जनाको शव
लकडाउनले गर्दा मेरा बेरोजगार श्रीमान, ‘मेरो निन्द्रा खुलेको हुँदै मेरा पति यौ’नसम्बन्ध राख्न तयार भएर बसेका हुन्छन्’

लकडाउनले गर्दा मेरा बेरोजगार श्रीमान, ‘मेरो निन्द्रा खुलेको हुँदै मेरा पति यौ’नसम्बन्ध राख्न तयार भएर बसेका हुन्छन्’

News
लक डाउनको कारण मानिस दैनिक आवश्यकताका बारेमा चिन्तामा छन् । तर केही अफ्रिका लगायत देशहरूमा महिलाहरूले लक डाउनका कारण धेरै चुनौतीहरूको सामना गरिरहेका समाचार बाहिर आएका छन् । अहिले घरमा बन्द भएकाहरु टिभी, मोबाइल, इन्टरनेट बाहेक आफ्नो यौ न जीवनको आनन्द पनि लिइरहेका छन् । नेपालमा अहिले ‘अभागीले विहे गरेको समयमा भुकम्प आउँछ, भाग्यमानीले गर्दा लक डाउन हुन्छ’ भनेर ब्यङ्ग्य गर्ने गरिएको छ । यसमा कसैले पनि आशंका गर्न सक्दैन कि मान्छेहरु आफ्नो इच्छा अनुसार हर सम्भव कायर्हहरु गरिरहेका छन् । तर नेपालीमा नै ‘धेरै खायो भने चीनी पनि गुलीयो हुन्छ’ भन्ने अर्को उखान पनि रहेको छ । यस्तै घ’टना अफ्रिकी मुलुकहरुमा पुरुषहरुले अत्याधिक यौ न चाहना राख्दा त्यहाँका महिलाहरु चिन्तामा परेका छन् । दिन रात आफ्ना पतिले बारम्बार गरिरहेको यस हर्कतले दुःख पाइरहेकी एउटी महिलाको पिडा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गर्भवती बनाए ५ सय यूरो पारिश्रमिक दिने यी युवतीको घोषणा…

गर्भवती बनाए ५ सय यूरो पारिश्रमिक दिने यी युवतीको घोषणा…

Entertainment
मानिसहरु चर्चा बटुल्न अनेक फण्डा अपनाउँछन् । यस्तै हर्कतका कारण एक युवती अहिले चर्चामा छिन् ।उनले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्– ‘‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु’…। उनी हुन्– रोमानियाली २५ वर्षीया युवती एडेलिना अबलु ।उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् । यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो । समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’