Saturday, July 4
Shadow

Day: June 20, 2020

क्वारेन्टाइनमा २१ वर्षीय अनुपले २० जनाको खाना एक्लै खाइदिएपछि…

क्वारेन्टाइनमा २१ वर्षीय अनुपले २० जनाको खाना एक्लै खाइदिएपछि…

News
भारतमा अन्य राज्य र प्रदेशबाट आएकाहरुलाई गृहराज्यको क्वारेटाइन सेन्टरमा राख्ने गरीएको छ । जहाँ क्वारेन्टाइनमा रहेका हरेक ब्यक्तिको खानपानको जिम्मेवारी सरकारका तर्फबाट हुने गरेको छ । बिहारको बक्सर जिल्लाको एक क्वारेन्टाइनमा निकै रोचक घटना भयो । बिहारको बक्सर जिल्लाको क्वारेन्टाइनमा रहेका २१ वर्षीय अनुप ओझाले निक्कै बढी खाना खाएपछि चर्चा चुलिएको हो । उनले खाएको देख्दा जो कोही चकित पर्छ । शुरुवातमा उनी आएको दिन नै उनले ८५ वटा लिट्टि (समोसा झै गोलो आकारको परिकार) खाए । त्यसपछि दैनिक करिब ४० रोटि र २० प्लेट भात खानु उनको दैनिकी नै हो । राजस्थानमा काम गर्ने उनी लकडाउनले बिहार फर्केका हुन् । अनुपको खानाको डाइट घरमापनि सोहि अनुसार रहने गरेको छ । उनको गाउँमा उनले एकै पटक १ सय समोसा खाएको रेकर्ड छ । तर उनको शरीरमा खाना अनुसारको मोटोपना छैन । उनको वजन ७० किलोग्राम मात्र छ । अनुप अन्य ब्यक्ति
“विश्व नै कोरोनासँग जुधिरहँदा डब्ल्युएचओले दियो फेरी अर्को डरलाग्दो चेतावनी,विश्वभर त्रास”

“विश्व नै कोरोनासँग जुधिरहँदा डब्ल्युएचओले दियो फेरी अर्को डरलाग्दो चेतावनी,विश्वभर त्रास”

News
काठमाडौं । चीनको वुहानबाट फैलिरहेको कोरोना भाइरस कोभिड १९ ले विश्व नै आक्रान्त बनेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले फेरी अर्को डरलाग्दो चेतावनी दिएको छ । जसले विश्वभर एउटा छुट्टै त्रास पैदा गरिदिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमण विश्वभर नै घातक अवस्थामा पुगेको चेतावनी दिएको छ । विश्वभर एकै दिन शनिवार अहिलेसम्मकै सर्वाधिक १ लाख ८१ हजारभन्दा बढीमा संक्रमण देखिएपछि डब्ल्युएचओले यस्तो चेतावनी दिएको हो ।संसारका विभिन्न देशमा कोरोना संक्रमणको अलग-अलग चरण चलिरहेको भन्दै डब्ल्युएचओले भाइरस संक्रमणको गति र संक्रमणको स्तर घातक अवस्थामा पुगेको चेतावनी दिएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानमले अहिले कोरोना संक्रमण फैलिँदो क्रममा रहेको र खतरनाक बनेको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकाले संवेदनशील बन्नुपर्
भर्खरै उपत्यकाबाट आयो फेरी दुखद खबर ! सबैलाई सतर्क रहन आग्रह

भर्खरै उपत्यकाबाट आयो फेरी दुखद खबर ! सबैलाई सतर्क रहन आग्रह

समाचार
काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमण बढिरहदा काठमाडौं उपत्यकामा पनि संक्रमित दिनप्रतिदिन बढिरहेका छन् शनिबार उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ महिला र भक्तपुरमा ७ महिला गरि ८ संक्रमित थपिएका जानकारी दिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिंगमा नेपालमा पछिल्लो २४ घण्टामा ४९ जना महिला र २८२ जना पुरुष गरि थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो यो संगै संक्रमितको संख्या संगै ८६०५ पुगेको छ । जसमा ७५६ जना महिला र ७८४९ जना पुरुष रहेका छन् ।पछिल्लो २४ घण्टामा १८ जना महिला र १५८ जना पुरुष गरेर १७६ जना निको भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म १५७८ जनाले कोरोना जितेका छन् । यो पनि सरकारको निर्णय : दिउँसोभरि खुला, रातभरि लकडाउन काठमाडौं । दुईजना कोरो
कोरोना रो,क,था,ममा के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

कोरोना रो,क,था,ममा के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

समाचार
काठमाडौं । कोरोना स,ङ्क्र,मि,तको सङ्ख्या दिनानुदिन बढिरहँदा सरकार के गरिरहेको छ ? परीक्षणको दायरा किन व्यापक भएन विदेशबाट फर्कने नेपालीको स्वदेश फिर्ता, क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा के भइरहेको छ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कतै आफँैभित्र अल्मलिएको त होइन कोरोना रो,क,था,म र नियन्त्रणमा विश्वका शक्तिशाली मानिने मुलुकहरुले गरेका कामसमेत सोचेजस्तो प्रभावकारी नभएका बेला स्वास्थ्य क्षेत्रको समग्र पूर्वाधार विस्तार हुने क्रममा रहेको नेपालमा जनस्तरमा यस्ता प्रश्नहरु उठ्ने गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफँैमा के गरिरहेको छ त ? मन्त्रालयका सचिव र विभागीय प्रमुखसहितको उपस्थितिमा आज पत्रकारसँग संवाद गर्दै मन्त्री भानुभक्त ढकालले भने, “हामी यही असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको सङ्ख्यामा परीक्षण गर्न सक्ने गरी क्षमता विस्तार गर्दैछौँ । सङ्क्रमितको सङ्ख
भोलीको राशिफल : वि.सं.२०७७ साल आषाढ ०७ गते । आईतबार । ईश्वी सन् २०२० जुन २१ तारिख

भोलीको राशिफल : वि.सं.२०७७ साल आषाढ ०७ गते । आईतबार । ईश्वी सन् २०२० जुन २१ तारिख

राशिफल
वि.सं.२०७७ साल आषाढ ०७ गते  आईतबार । ईश्वी सन् २०२० जुन २१ तारिख । नेपाल संवत् ११४० प्रमादी संवत्सर उत्तरायन ग्रीष्म ऋतु  श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– औंसी,१६ घडी ५५ पला,बिहान ११ बजेर ५७ मिनेट उप्रान्त प्रतिपदा नक्षत्र– मृगशिरा,२० घडी ३६ पला,दिउसो ०१ बजेर २५ मिनेट उप्रान्त आद्र्रा योग–गंड,२३ घडी ४६ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त वृद्धि   करण नाग,बिहान ११ बजेर ५७ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी २३ बजेर ५७ मिनेट उप्रान्त बव । आनन्दादिमा सौम्य योग । चन्द्रराशि मिथुन  काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला । अमावस्या। स्नानदान गर्ने तथा हलो बार्ने औंसी। चूडामणि योग। खण्डग्रास सूर्य ग्रहण। काठमाडौंमा ग्रहण स्पर्श– १० बजेर ५० मिनेटमा मध्य –१२ बजेर ३८ मिनेटमा । मोक्ष– १४ बजेर २३ मिनेटमा  ग्रहण लाग्ने अवधि– ३ घण्टा ३३ मिन
चितवनमा डिप बोरिङ खन्दै गरेको ठाउँमा सुनजस्तै धातु भेटिएपछि…

चितवनमा डिप बोरिङ खन्दै गरेको ठाउँमा सुनजस्तै धातु भेटिएपछि…

समाचार
काठमाडौ । चितवनमा कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ । प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहेँला कणहरु देखिएका छन् । हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहेँला कणहरु देखिएका हुन् । उनले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिए । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्
मनकारी सुशान्त: करोडौ सहयोग गरे तर मिडियाबाजी गरेनन्, मृ’त्युपछि भयो खुलासा – भिडियो

मनकारी सुशान्त: करोडौ सहयोग गरे तर मिडियाबाजी गरेनन्, मृ’त्युपछि भयो खुलासा – भिडियो

News
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्मह’त्याले उनका करोडौं समर्लाथकलाई स्त’ब्ध बनाएको छ। उनलाई चाहनेहरू सामाजिक सञ्जाल मार्फत लगातार उनको आत्मशा’न्तिको कामना गरिरहेका छन्। यसैबीच भारतीय लेखक तथा निर्देशन चारुदत्त आचार्यले सुशान्त एक असल मानिस भएको बताएका छन्। उनका अनुसार, सुशान्त निकै दयालु र भावुक किसिमका व्यक्ति थिए। आफ्नो पुरै परिवार उनको फ्यान भएको बताउँदै उनले सुशान्तले कसैको दुख देख्न नसक्ने र सहयोग गर्न अघि सर्ने खुलाएका छन्। यसको उदाहरणका निम्ति सन् २०१८ मा नागाल्याण्ड्मा आएको बाढीपश्चात् सुशान्तले गरेको सहयोगलाई लिन सकिन्छ। त्यस बखत उनी दिल्लीमा सुटिङ गर्दै थिए। नागाल्याण्ड्मा बाढीको प्र’कोप सुनेपछि उनी त्यहाँ पुगेर मुख्यमन्त्री राहत कोषमा एक करोड पच्चीस लाख रुपैयाँ दानस्वरुप जम्मा गराएका थिए। सन् २०१८ मा नै केरलमा भीषण बा’ढी आएपछि त्यहाँका सयौं मानिसले ज्या’न गु’माउन
पछिल्लो २४ घण्टामा देशभर संक्रमितको संख्या घट्यो, निको भएर १५ सय बढी घर फर्किए

पछिल्लो २४ घण्टामा देशभर संक्रमितको संख्या घट्यो, निको भएर १५ सय बढी घर फर्किए

समाचार
काठमाडौं । शनिबार देशभरि नै संक्रमितको संख्या अघिल्ला दिनहरुको तुलनामा घटेको छ । यस अघि बिहीबार हालसम्मकै सबैभन्दा बढी ६ सय ७१ संक्रमित फेला पर्दा बुधबार पनि ५ सय ८६ जनामा संक्रमण पाइएको थियो ।यी दुई दिनमा बढेको संख्या हेर्दा नेपालमा कोरोना संक्रमितको संख्याले ठूलो आकार छुने अनुमान गर्न थालिएको थियो । तर शुक्रबार ४ सय २६ संक्रमित फेला पर्दा शनिबार ३ सय ३१ संक्रमित मात्र फेला परेका छन् । शनिबार कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाहरुमा पनि संख्या निकै घटेको देखिएको छ । पछिल्लो २४ घण्टामा २४ वटा प्रयोगशाला मार्फत गरिएको ७ हजार ४ सय १८ पीसीआर परीक्षणबाट ३ सय ३१ संक्रमित मात्र भेटिनुलाई सकारात्मक रुपमा लिइएको छ । हुनत एकै दिनको तथ्यांकलाई आधार मानेर खुसी हुनु पर्ने अवस्था नरहे पनि शनिबारको संकेत सकारात्मकरुपमा लिनु पर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।अझ पनि ठूलो संख्यामा पीसीआर परीक्षणक
होम क्वारेन्टिनमा बसेकी बालिकाको मृत्यु

होम क्वारेन्टिनमा बसेकी बालिकाको मृत्यु

News
प्युठान- प्युठानमा आरडीटी नेगेटिभ भएपछि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडीटी गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएकी थिइन् । मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए । बालिकाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ ।
औंला’बाट थाहा हुन्छ युवती’का प्रेमी कति वटा ?

औंला’बाट थाहा हुन्छ युवती’का प्रेमी कति वटा ?

रोचक
शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औंला लामा– लामा हुन्छन् त्यस्ता युवतीहरु धोकेबाज हुन्छन् कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनिहरुको स्वभावमा भर पर्ने कुरा हो । शारीरिक बनावट र देखावटी रुपले होइन ।तर, समुन्दशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अंग अनुसार पनि उनीहरुको प्रेमीको अवस्था थाहा हुन्छ । हामीले समुन्द्र शास्त्रमा उल्लेख गरिएका स्त्रीका केही विशेषताहरु उल्लेख गरका छौं । शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औंला लामा– लामा हुन्छन् त्यस्ता युवतीहरु धोकेबाज हुन्छन् । उनीहरुले आफ्नो प्रेमीलाई जुनसुकै बेला धोका दिन सक्छन् । जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् । तर छोटा र टेडामेडा परेका औंलाहुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रमा उल्लेख औंला लामा हुनु स्त्रीहरुका लागि राम्रो भएपनि पुरुषहरुका लागि भने त्यस