Saturday, July 4
Shadow

Day: June 19, 2020

फेरि वैदेशिक रोजगारी खुला’उने सरकार’को निर्णय, आफ्नै खर्चमा फर्कन नसक्नेलाई सरकारी खर्चमा ल्याउन कार्यविधि बन्दै।

फेरि वैदेशिक रोजगारी खुला’उने सरकार’को निर्णय, आफ्नै खर्चमा फर्कन नसक्नेलाई सरकारी खर्चमा ल्याउन कार्यविधि बन्दै।

News
काठमाडौँ / सरकारले कोरोनाको कारण रोकिएको वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसीसीएमसीको शुक्रबार बसेको बैठकले बिदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदरीपकुमार ज्ञवालीले जानकारी दिनुभयो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।बैठकले सम्बन्धित देशको सरकार ररोजगारदाताकम्पनीले खर्च नव्यहोर्नेहरुको स्वदेश फिर्तीका लगि कार्यविधि बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि असार १ गते सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका,आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन अन्तरिम आदेश जारी गरेको थियो ।त
बेलायतबाट ४२० जना नेपाल जा’ने तयारी : असार १० र १२ गते उडा’न

बेलायतबाट ४२० जना नेपाल जा’ने तयारी : असार १० र १२ गते उडा’न

News
लण्डन : कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि  नेपाल फर्कन पाउने भएका छन्। लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते  नेपालका लागि उडान भर्ने निश्चित भएको छ। उडान लण्डनको ग्याटविक  विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २:४५ मा गरिने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताए। दुई हप्ताअघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो। पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकाले दूतावासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन भनी इमेल गरेको छ। दोस्रो चरणमा जानेहरूले केही दिनपछि मात्र टिकट लिन भनी सूचना पठाइएको दूतावासले बताएको छ। यसरी फर्कने नेपालीलाई तयारी स्वरुप आफ्ना राहदानी तथा
श्री पाथीभरा माईको दर्शन गरी आजको राशिफल हेर्नुहोला।

श्री पाथीभरा माईको दर्शन गरी आजको राशिफल हेर्नुहोला।

राशिफल
वि.सं.२०७७ साल आषाढ ०६ गते । शनिबार । ईश्वी सन् २०२० जुन २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– चतुर्दशी,१५ घडी ५४ पला,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त औंसी । नक्षत्र–रोहिणी,१७ घडी ५४ पला,मध्यान्ह १२ बजेर २० मिनेट उप्रान्त मृगशिरा । योग– शूल,२५ घडी ३० पला,दिउसो ०३ बजेर २२ मिनेट उप्रान्त गंड । करण– शकुनि,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त चतुष्पद,बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त नाग । आनन्दादिमा– श्रीवत्स योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०० मिनेट । दिनमान ३४ घडी ३५ पला । दर्शश्राद्ध। निशि बार्ने औंसी। सायन सूर्य कर्कट राशिमा प्रवेश। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । व
भोली असार ६ गते शनिबारको राशिफल हेर्नुहोस्

भोली असार ६ गते शनिबारको राशिफल हेर्नुहोस्

समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। अरूलाई दिएको वचन पुर्याउ’न नसक्ता आलोचित बन्नुपर्ला। हातमा आ’एको रकम अरूका लागि खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए प’नि मिहिनेतले आशा ज’गाउनेछ। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- बिछोडि’एका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहि’रनले व्यक्ति’त्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौस’ला जगाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- ख’र्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा
एकैचोटि २४ वटा शव ल्याउँदा विमानस्थलमा आफन्तको रुवाबासी (भिडियो हेर्नुहोस् )

एकैचोटि २४ वटा शव ल्याउँदा विमानस्थलमा आफन्तको रुवाबासी (भिडियो हेर्नुहोस् )

भिडियो
असार ५, काठमाण्डौ । शुक्रबार मध्यान्ह त्रिभुवन विमानस्थलको वातावरण एकाएक शोकमय भयो । कारण थियो, लकडाउन अवधिमा कतारमा मृत्यु भएका नेपालीहरुको शव । एउटै उडानमा दुवईबाट २० जना र अन्य दुई उडानमा ३ गरी २३ जना नेपालीको शव ल्याइएको थियो । र विमानस्थलमा मृतकका आफन्त उपस्थित थिए । खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव काठमाडौ ल्याएको हो । शुक्रवार कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा शव ल्याइएको थियो । कुवेतबाट जजिरा एयरले पनि २ वटा शव र यूएईको दुबईबाट आएको नेपाल एअरलाइन्सले एक जनाको शव ल्याएको छ । शव ल्याउदा बिमानस्थलको दृश्य भावुक बनेको थियो । शव बुझ्न मृतकका आफन्त बिमानस्थल पुगेका थिए । आफन्तको मृत शरिर लिन पुगेका उनीहरुले परिवार गुमाउँदाको पीडा व्यक्त गरेका थिए । विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने गर्छ तर केहिलाई यो थाहा नहुदा शव बहान ल्याएर
सुत्ने बेलामा सुपा देउराली’को दर्शन गरि सुत्नु होला ! हर मनोकाम’ना पुरा होओस्।

सुत्ने बेलामा सुपा देउराली’को दर्शन गरि सुत्नु होला ! हर मनोकाम’ना पुरा होओस्।

रोचक
सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले
कतारमा आममा’फी पाएका ४३ नेपाली फर्किए।

कतारमा आममा’फी पाएका ४३ नेपाली फर्किए।

News
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार भएको अन्तर्राष्ट्रिय उडानमध्ये कतारमा आममाफी पाएका ४३ नेपाली कामदार स्वदेश फर्किएका छन्। कतार एयरवेजको जहाजमार्फत उनीहरु दिउँसो काठमाडौँ आइपुगेका हुन्। कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाइएको छ। सोही जहाजमा कतारमा बन्दाबन्दीको अवधिमा मृत्यु भएका २० र हिमालयको कुवेत तथा माल्दिभ्सबाट एक/एक नेपालीको शव पनि ल्याइएको छ। यस्तै नेपाल एयरलाइन्सले दुबईबाट एक शव ल्याएको थियो। जजिरा एयरलाइन्सले कुबेतबाट दुई शव ल्याएको थियो। शनिबार पनि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान गर्दैछन् भने विदेशी एयरलाइन्सले पनि उडान भर्ने जनाइएको छ।
२३ बर्षकै उमेरमा अ’स्ताएकी सुस्मिता, माईती भन्छन् सासू र नन्दले लोहोरोले हा’नेर मा’रेका हुन्

२३ बर्षकै उमेरमा अ’स्ताएकी सुस्मिता, माईती भन्छन् सासू र नन्दले लोहोरोले हा’नेर मा’रेका हुन्

समाचार
जीवनको के भ’र छ र । आज यहां भोलि कहां, कस्लाई के थाहा छ र । साच्चै मानिसले आफ्नो भविष्य देख्ने भए ? कति मानिस जसले अ’कालमै ज्या’न गुमाउन पर्छ, उनिहरु कति खुसी हुन्थे होलान् । यस्तै एक बि’दार’क घ’टना मकवानपुरमा घ’टेको छ । हेटौंडामा मंगलबार बिहान मृ’त अ’वस्थामा एक युवतीको श’व फे’ला प’रेको छ । हेटौंडा–४ कर्रास्थित सु’र्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मिता थापाको श’व मृ’त अ’वस्थामा फे’ला प्रहरीले बताएको छ । ब’न्द कोठामा थापाको श’व फे’ला प’रेको र घ’टनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । ‘आ ‘त्मह त्या हो वा ह त्या हो भन्नेबारे अनुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं । उहाँहरु कपिलवस्तु बा’णगंगा नगरपालिका -८ बो’डगाउँ बाट आउँदै हुनुहुन्छ । महिलाको श’व ब’न्द कोठाभित्र भएका कारण हामीले ढोका
फोक्सोको क्यान्सर हुँदा पनि ७० नाघेका वृद्ध दम्पतीले जिते कोरोनालाई शेयर गर्दै बधाई दिनुहोस्..

फोक्सोको क्यान्सर हुँदा पनि ७० नाघेका वृद्ध दम्पतीले जिते कोरोनालाई शेयर गर्दै बधाई दिनुहोस्..

समाचार
चितवन, ५ असार । भरतपुर महानगरपालिका ६ केसरबागका कोरोना संक्रमित वृद्ध दम्पती निको भएर आज (शुक्रबार) घर फर्किएका छन् । कोरोना जितेका वृद्ध दम्पती ७४ वर्षका पुरुष र ७३ वर्षकी महिला हुन् । ७४ वर्षीय वृद्ध फोक्सोको क्यान्सरबाट पीडित थिए । उनीहरु संक्रमण पुष्टि भएको २९ दिनमा निको भएर घर फर्किएका हुन् । घर फर्किने क्रममा आफ्नो अनुभव सुनाउँदै कोरोना जितेका ७४ वर्षीय पुरुषले आत्मबल बलियो बनाएकै कारण कोरोनाविरुद्धको लडाइँ जितेको बताए । उनले कोरोनासँगको संघर्षमा आफू विजयी भएको भन्दै खुशी व्यक्त गरे । ‘यो उमेरमा आएर पनि मैले क्यान्सर र कोरोनासँग लडेँ,’ उनले भने, ‘आज कोरोनासँगको सँघर्षमा पनि बिजयी भएको छु ।’ वृद्ध अनि क्यान्सरजस्ताे राेग भएर पनि काेराेना जितेका उनले अन्य संक्रमितहरुलाई पनि आत्मबल बलियो बनाउन आग्रह गरे । उनी भारतबाट फोक्सोको क्यान्सरको उपचार गराएर फर्किएका हुन् । यस्तै वृद्ध द
तराईमा कोरोनाकाे संक्रमण बढेपछि रातारात काठमाडौं छिर्ने मानिसहरुको भिड

तराईमा कोरोनाकाे संक्रमण बढेपछि रातारात काठमाडौं छिर्ने मानिसहरुको भिड

समाचार
काठमाडौं । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौं भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ । यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने योजना बनाइएको जानकारी महानगरीय ट्राफिक महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिए । निसङ्क्रमण टनेल निर्माण गर्दा यात्रु