Saturday, July 4
Shadow

Day: June 15, 2020

भगवा’न शिव’को १३ रहस्य !

भगवा’न शिव’को १३ रहस्य !

रोचक
भगवान शिवको महिना साउन अर्थात यस महिनालाई पूजाआज, भक्तिभाव, श्रद्धाको महिना पनि भनिन्छ । साउनमा भगवान शिव पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने, मठमन्दिर जाने गरिन्छ । साउनको सोमबारलाई विशेष दिन मानिन्छ । भ्गवान शिवको अनेक नाम छ । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उनको नाम उत्तिकै रहस्यमयी पनि । अतः यहाँ भगवान शिवको ३५ रहस्य उल्लेख गरिएको छ । १. आदिनाथ शिव- सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार-प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । आदिको अर्थ प्रारम्भ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो । २. शिवको अस्त्र-शस्त्र- शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशूल हो । यि सबैको उनले नै निर्माण गरेको मान्यता छ । ३. शिवको नाग- शिवक
गृह मन्त्रालय’द्धारा सबै सवा’री पास ‘खारेज’ !

गृह मन्त्रालय’द्धारा सबै सवा’री पास ‘खारेज’ !

Uncategorized
गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खा’रेज गर्ने निर्णय गरेको छ । जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खा’रेज गरिएको हो । लकडाउन खुकुलो बनाएपछि पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्या’रो भएकाले खा’रेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
नेपालकै बैज्ञानिक महावीर पुनले बनाएको इलेक्ट्रिक कार केहि दिनमै नेपाली रोडमा गुड्ने [सम्मानको लागी एक शेयर गरौँ]

नेपालकै बैज्ञानिक महावीर पुनले बनाएको इलेक्ट्रिक कार केहि दिनमै नेपाली रोडमा गुड्ने [सम्मानको लागी एक शेयर गरौँ]

समाचार
काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रले सुरु गरेको पुराना डिजेल पेट्रोल गाडीलाई इलेक्ट्रीक बनाउने काम अन्तिम चरणमा पुगेको छ । केन्द्रले पुराना गाडीलाई इलेक्ट्रीकमा परिवर्तन गर्ने योजनाका साथ काम गरिरहेको थियो । यो भन्दा अगाडि महाबीर पुनले कोरोना वि’रामीहरूसम्म खाना र मेडिकल सामान लिएर पुग्ने रोबर्ट र डाक्टर तथा नर्सहरूका लागि पिपिइ सकेत तैयार गरिसकेका छन् ।अहिले हामीले सबै काम सकेका छौं । त्यसको लागि आवश्यक पर्ने केही पार्टस चीनबाट मगाएका थियौं । त्यो भन्सारमा आएर रोकिएको छ । ती सामान आउनासाथ त्यसको परिक्षण सुरु हुने छ’, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले भने ।पुनका अनुसार नेपालमा रहेका सबै पुराना गाडीलाई इलेक्ट्रीकमा परिमार्जन गर्न सकिन्छ । त्यसले पैसा बाहिर जानबाट जोगाउछ भने विद्युत उपभोग बढाउँछ । ‘मैले नेपाल विद्युत प्राधिकरणलाई प्रस्ताव गरेको छु । त्यो काम प्राधिकरणबा
यि हुन् मुटु शरीर बाहिर भएकी ५ वर्षकी बालिका

यि हुन् मुटु शरीर बाहिर भएकी ५ वर्षकी बालिका

समाचार
हालै सामाजिक संजालमा एक बालिकाको तस्विर भाइरल भएको छ । उक्त तस्विरमा उनको मुटु बाहिर छ । मुटु बाहिर आएपछि पनि उनले सामान्य दिनहरु बिताएकी छिन् । । वेरसाविया नामले परिचित ५ बर्षिय बालिका सजको मुटु मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो । उनि अरु मानिले जस्तो साधारण जीवन बिताएकी छिन् । उनको बुबा आमा भने उपचारका लागि रुसबाट अमेरिका पुगेका छन् । उनको मुटुको उपचार गर्नेको लागि धेरै खर्च हुने भएकाले पैसाको जोहो गर्ने अमेरिकको संचार माध्यमले जनाएको छ । डाक्टरले उनको मटुको सर्जरी गर्न लागि २ वर्षपछि सल्ल्लाहा दिएका छन् । उनको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ ।
आजको राशिफल; वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगल’बार । ईश्वी सन् २०२० जुन १६ तारि’ख

आजको राशिफल; वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगल’बार । ईश्वी सन् २०२० जुन १६ तारि’ख

राशिफल
वि.सं.२०७७ साल आषाढ ०२ गते । मंगलबार । ईश्वी सन् २०२० जुन १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– दशमी,०१ घडी ०८ पला,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त एकादशी । नक्षत्र– अश्विनी,अहोरात्र । योग– शोभन,२३ घडी ४८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अतिगण्ड । करण–भद्रा,बिहान ०५ बजेर ३७ मिनेट उप्रान्त बव,बेलुकी ०६ बजेर३६ मिनेट उप्रान्त वालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ३४ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नयाँ प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवस
किशोर-किशोरी के चाहन्छन् ?

किशोर-किशोरी के चाहन्छन् ?

जिवनशैली
सुनिता खड्का कोभिड– १९ का कारण लामो समयदेखि लकडाउन छ । हरेक पेशा, व्यापार, व्यावसाय धराशायी बनेको छ जसको कारणले हरेक परिवारका सदस्यले विभिन्न खालका सम’स्या झे’लिरहेका छन् । यस्तो बेलामा परिवारमा कसरी शारिरि’क र मान’सिक रूपमा स्वस्थ्य भएर बाँच्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा अभिभावकबीचको स’म्बन्ध र पारिवारिक वातावरणले किशोरकिशोरीमा प्रत्यक्ष अस’र पार्छ । कुनै सम’स्या आएमा अभिभावकले विश्वासिलो स्रोतसँग छलफल गरी परिवारमा नकारात्मक अ’सर नपर्ने गरी स’मस्या सुल्झाउनुपर्छ । यस्तो गरेमा अभिभावकको आचरणबाट किशोरकिशोरीले पनि परिस्थितिलाई सहज रूपमा लिने र समा’धान गर्ने सीप सिक्छन् । सुनिता खड्का उनीहरूले बढी समय आफ्नै बारेमा सोच्ने र धेरै ऐना हेर्ने, आफ्नो अनुहार र छालाबारे सं’वेदनशील हुने गरेको पाइन्छ । किशोरकिशोरी आफ्ना साथीको जस्तो शारी’रिक वृद्धि नभएमा चि’न्ति’त हुन
किन नेपाली हिरोइन छातीमै खोप्छन् टाटु ?

किन नेपाली हिरोइन छातीमै खोप्छन् टाटु ?

Entertainment
नेपाली र हलिउड हिरोइनमा के भिन्नता छ ? भन्ने प्रश्नको जवाफ जति सजिलो छ, उत्ति नै गाह्रो पनि । भन्नेहरु भन्छन्, ‘नेपाली चलचित्रका हिरोइन र हलिउडको तुलनै गर्न मिल्दैन ।’ हो, वास्तवमै कलिउड भनिने नेपाली चलचित्र र हलिउड तुलना गर्ने समय नै आएको छैन । यसो पनि भनिन्छ, ‘नेपाली हिराइनहरु हलिउडको ठीक उल्टो छन् ।’ यो कुरा हिरोइनहरुले आफ्नो शरीरमा खोपेको टाटुले पनि बताउँछ । हलिउडका हिराइनले आफ्नो शरीरको पछाडि टाटु हान्ने गरेका छन् । हलिउडकी चर्चित हिरोइन एन्जेलिना जोलीदेखि लिएर जेनिफर लोरेन्ससम्मले आफ्नो ढाँडमा टाटु खोपेका छन् । यता नेपाली नायिकाहरुले भने आफ्नो छाती (स्त नकै छेउ) मा टाटु खोप्ने गरेका छन् । नायिका करिश्मा मानन्धरदेखि सुष्मा कार्कीसम्मले आफ्नो छातीमाथि टाटु खोपेका छन् । यी दुईले मात्र नभएर अर्की नायिका जिया केसीले पनि छातीमै टाटु खोपेकी छन् । हलिउड अर्थात् अमेरिक
सन्नी लियोनीलाई पार्दै नेपाली हिरोइन अदिती बुढाथोकी (फोटो फिचर)

सन्नी लियोनीलाई पार्दै नेपाली हिरोइन अदिती बुढाथोकी (फोटो फिचर)

Entertainment
अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हाे । उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियाे । पछिल्लाे समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् । केहि पहिला ‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियाे । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको हाे । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘ हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् । ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको
नवराजकी प्रेमिकालाई ‘बालसुधार गृह’मा पठाउन आदेश

नवराजकी प्रेमिकालाई ‘बालसुधार गृह’मा पठाउन आदेश

समाचार
पश्चिम रूकुममा ६ जनाको ज्या’न जाने गरी भएको घट’नामा मुछि’एका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा गत जेठ १० गते नवराज विकसहित ६ जनाको ह त्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मु द्दा दायर भएको थियो । न्यायाधीश विद्याराज पौडेलको इजलासले घ टनामा मु’छिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश दिएको अदालतका स्रेस्तेदार क्रित बोहोराले बताए । दुवैको थुनछेक बयान र बहस आज भएको थियो । भोलिदेखि अरू अभि’युक्तको बयान सुरू हुनेछ । क्रु रतापूर्वक ह त्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कै’द सजा’य माग गरिएको छ । ३४ अभि’युक्तमध्ये २९ जनालाई प्रहरीले पक्रा उ गरिसकेको छ भने ५ जना फ रार छन् ।
काठमाडौं छिर्न अब झन कठिनाइ, गृहले लागू गर्‍यो यस्तो नियम

काठमाडौं छिर्न अब झन कठिनाइ, गृहले लागू गर्‍यो यस्तो नियम

समाचार
काठमाडौं । गृह मन्त्रालयले कोरोना संक्रमण फैलने संभावित त्रासका कारण काठमाडौं उपत्यका प्रवेसमा थप कडाइ गरेको छ ।अब काठमाडौं उपत्यका भित्रनेका लागि काठमाडौं उपत्यकास्थित स्थानीय तहको अनुमति अनिवार्य गरिएको हो । मन्त्रिपरिषद् निर्णय अनुसार उपत्यकाबाहिर रहेकाहरू फर्किन काठमाडौं उपत्यकास्थित आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गर्ने निर्णय भएको हो ।काठमाडौं उपत्यकास्थित सम्बन्धित नगरपालिकाले आउन अनुमति दिएपछि यात्रा गर्ने जिल्लाको प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । काठमाडौं उपत्यका भित्रने भन्दा बाहिरिनेका लागि भने कम खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेस गरेमा सवारी पास दिने निर्णय गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार काठमाडौं उपत्यका भित्रने र बाहिरिनेका लागि सूचना जारी गरिसकेको छ । जिल्ला प्रशासन क