Saturday, July 4
Shadow

Day: June 13, 2020

नयाँ स्थानी’य संक्रम’ण भेटिएप’छि बेइजिङमा लकडाउन लागू

नयाँ स्थानी’य संक्रम’ण भेटिएप’छि बेइजिङमा लकडाउन लागू

News
कोरोनाभाइरस संक्रमणको नयाँ केसहरु भेटिएपछि चीनको राजधानी बेइजिङका केही भागमा शनिबार लकडाउन गरिएको छ । शहरको एउटा होलसेल खाद्य बजारसँग सम्बन्धित नयाँ क्लस्टर फेला परेसँगै  लकडाउन लागू गरिएको हो । दक्षिणी बेइजिङको फेङताई जिल्लाका ११ आवसीय क्षेत्रका मानिसहरुलाई घरभित्र बस्न निर्देशन दिइएको छ । संक्रमणको फैलावट रोक्नका लागि नजिकैको सिन्फादी बजारलाई बन्द गरिएको छ । नयाँ संक्रमित फेला परेसँगै बेइजिङमा स्थानीय संक्रमणको त्रास फैलिएको छ ।शनिबार फेला परेका थप ६ जना संक्रमित खाद्य बजारसँग सम्बन्धित रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । शुक्रबार बजारका करिब २ हजार कामदारको परीक्षण गर्दा थप ४५ जना लक्षण बिनाका संक्रमित फेला परेको सहरका स्वास्थ्य अधिकारी पाङ सिन्घुओले पत्रकारहरुलाई जानकारी दिए । उनीहरुलाई स्वास्थ्य निगरानीमा राखिएको पाङले बताए । उता, उत्तरपश्चिम जिल्ला हाइदियानका एक कामदा
संविधा’न संशोधन विधेय’क पारि’त गर्ने बैठकमा यी सांसद अनु’पस्थित रहे (नामावलीसहित)

संविधा’न संशोधन विधेय’क पारि’त गर्ने बैठकमा यी सांसद अनु’पस्थित रहे (नामावलीसहित)

News, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए । शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी,  धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहेका थिए । स
चीन’मा तेल ट्याङकर’मा विष्फोट, १० जनाको मृत्यु

चीन’मा तेल ट्याङकर’मा विष्फोट, १० जनाको मृत्यु

समाचार
एजेन्सी । चीनको झुजियाङ राज्यको वेनलिङ शहरस्थित राजमार्गमा एक तेल ट्याङकरमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ११७ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार विष्फोटबाट आसपासका घर र फ्याक्ट्रीमा पनि क्षति पुगेको छ । शनिबार भएको सो विष्फोटमा केही कार र दुईवटा गाडी समेत ध्वस्त भएका छन् । विष्फोटपछि राजमार्गका वरिपरिको क्षेत्रमा कालो धुँवाको मुस्लो फैलिएको थियो । प्रहरीले सुरक्षाका लागि अहिले उक्त राजमार्ग बन्द गरिदिएको छ ।
बलिउड नायिकालाई ‘माथ’ खुवाउने सुष्माका २० ‘बोल्ड’ अवतार !

बलिउड नायिकालाई ‘माथ’ खुवाउने सुष्माका २० ‘बोल्ड’ अवतार !

Entertainment
रिलमा निकै रमाइलो जस्तो देखिन्छन् कलाकारको जीवन । सुन्दर पोशाक, मन्द मुस्कानले पनि रिलको रमाइलो कि’स्सा । तर रिलमा निकै रोचक देखिने कलाकारले रियल लाइफ भने सोचे जस्तो हुदैन । तीनसय बढी म्यूजिक भिडियोमा काम गरेकी सुष्मा अधिकारी गोदावरीको घ-टना कहिल्यै बिर्सन्नन् ।पुसको महिना, गोदावरी लोकेसन । निर्देशक थिए शिब बिक । पानीमा भिजेर अभिनय गर्नुपर्ने । निर्देशकले पहिल्यै भिजेर अभिनय गर्नुपर्छ भनेकाले तयार भएर बसेकि थिइन् । सुटिङ सुरु भयो । ट्याङ्करले पानीको फोहोरा दिन थाल्यो । निर्देशकको एक्सन संगै सुष्मा पानीको फोहोरामै नाच्न थालिन् । मोडल नयाँ थिए । पटक पटक टेक खाए । सहकर्मी मोडलले धेरै टेक खाँदा साँझसम्म पानीमा भिजेरै बि’त्यो । अब त सुटिङ सकियो भनेर खुसी हुँदै घर आएकी सुष्मालाई घर पुग्दा नपुग्दै हनहनी ज्व-रो आइसकेको थियो । सुष्मा भन्छिन् ‘चिसो पानीमा भिज्दाको असरले ए
पूर्वप्रेमी रणवीर कपुरसँग ७ वर्षअघि खिचेको तस्विर शेयर गरेपछि…

पूर्वप्रेमी रणवीर कपुरसँग ७ वर्षअघि खिचेको तस्विर शेयर गरेपछि…

Entertainment
एजेन्सी । भारतीय लोकप्रिय नायिका दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमीको तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् ।सामाजिक संजालमा औधी सक्रिय दीपिकाले फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको रणवीरसँगको तस्विर सेयर गरेसँगै अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा उक्त तस्विर सेयर गर्दै दीपिकाले , ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ’ एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन स् नैना तलवार’ भनेर लेखेकी छिन् ।दीपिकाले सेयर गरेको तस्विरमा उनका पति रणवीर सिंहले ‘क्युट’ भनेर कमेन्ट गरेका छन् ।
पार्टनरसँग टाँसिएर सुत्नुका ४ फाइदा !

पार्टनरसँग टाँसिएर सुत्नुका ४ फाइदा !

रोचक
हामी एक अनुसन्धानको बारेमा बताउँदैछौँ । यदि तपाईँहरुले आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको बारेमा जानकारी गराउनेछौँ । पार्टनरसँग टाँसिएर सुत्नुका तीन फाइदाहरु यस्ता छन् । – अनुसन्धानकर्ताका अनुसार दुवै पार्टनरले एकअर्कालाई कसेर सुतेको खण्डमा उनीहरुलाई मिठो र गहिरो निन्द्रा लाग्छ, जसले स्वास्थ्यमा एकदमै फाइदा पुग्छ । -टाँसिएर सुत्नाले मान-सिक त-नाव पनि घटेर जान्छ । मेडिकल सान्इन्सका अनुसार एक्लो मानिसहरुले बढी त-नाव लिने गर्छन् । -पार्टनर -टासिएर सुत्दा दम्पती बिच अाकर्षण बढ्नुका साथै सम्भोगको सम्भावना पनि बढ्छ जसले गर्दा दम्पती बिचको सम्बन्ध सुमुधुर हुन्छको छातीमा टाउको राखेर सुत्नाले सोच्ने वा सम्झने क्षमताको बिकास हुन्छ । । यो पनि- फूड सेफ्टीका लागि विश्व स्वास्थ्य संगठनका ५ उपाय को-रोना भा-इरसका बिषयमा विश्व स्वास्थ्य संगठनका त
यौ’नाङ्गको रौं हटाउँ’दा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन, जान्नुहोस् !

यौ’नाङ्गको रौं हटाउँ’दा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन, जान्नुहोस् !

रोचक
जनावर'को तुलनामा मानिस'को शरीरमा रौं कम हुने'जस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ । हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लि’ङ्ग मु’न्ड, भ’गांकुरको मु’ण्ड तथा सानो भ’गोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीर'मा भएको रौं निकै पातला भएका'ले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौ’न चिन्हमध्ये एक हो। का’खीमुनी र यौ’नाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौं’हरू
यस्तो ठाउँ जहाँ पुरुष नपाएर छ;ट्प;टा;उँछन युवती

यस्तो ठाउँ जहाँ पुरुष नपाएर छ;ट्प;टा;उँछन युवती

रोचक
चिटिक्क जिउडाल, धपक्क बैं;स तरपनि विवाह गर्ने पुरुष नपाएर ;हैरान । यो पी;डा सिरियाका युवतीहरुको हो । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ? समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिं;सा;ग्रस्त सिरियामा ७० प्रतिशत महिला अ;विवाहित छन् । हिंसाका कारण कयौं युवक मा;रि;ए;का छन् भने कयौं विदेश पलायन भइसकेका छन् । त्यस्तै कतिपय युवक जे;लमा छन् । जसका कारण विहे गर्ने बेलाका युवकहरुको ख;डेरी नै छ । केही समय अघि गरिएको अध्ययन अनुसार, त्यहाँ ७० प्रतिशत महिला पुरुष नपाएर अ;विवाहित बस्नु परेको छ । समाजमा बचे;खुचेका केही युवक पनि आर्थिक सम;स्या, अ;सु;रक्षाजस्ता कारणले विवाहका लागि त;यार हुदैनन् । यसले गर्दा सम;स्या परिरहेको छ।;
बिहेको लागी केटा खोज्दै: मलाई जुन जातको केटा भएनी हुन्छ, असल र इमानदार चाहियो…(मिना ढकाल)

बिहेको लागी केटा खोज्दै: मलाई जुन जातको केटा भएनी हुन्छ, असल र इमानदार चाहियो…(मिना ढकाल)

Entertainment
मीना ढकाल, उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी। सामाजिक सञ्जाल टिकटकमा उनका १२ हजारभन्दा बढी फलोअर छन् भने उनले बनाएका प्रत्येक भिडियोहरू १५ हजारभन्दा बढीले लाइक गर्ने गरेका छन्। युवा पुस्तामाझ निकै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमा उनका ती भिडिओहरू हेर्दा लाग्छ, उनी भर्खर जवान भएकी छन्, उनको लाउँलाउँ खाउँखाउँको उमेर भर्खरै आएको छ र बल्ल रमाइलो गर्दै जिन्दगीको मज्जा लिइरहेकी छिन्। उनी अहिले सेलिब्रेटी भएकी छिन्। युट्युब च्यानलहरूमा उनका प्रशस्त भिडियोहरू, अन्तर्वाताहरू हेर्न पाइन्छ। उनी चर्चित भने आफ्ना पतिसँगको २२ वर्षे लामो वैवाहिक सम्बन्धविच्छेद गरेपछि बनिन्। यस अर्थमा उनी २२ वर्षसम्म गुमनाम बसिन्। उनकै शब्दमा भन्दा सम्बन्धविच्छेद भएको दिन उ
आजको राशिफल : वि.सं.२०७७ साल जेठ ३२ गते । आईतबार । ईश्वी सन् २०२० जुन १४ तारिख

आजको राशिफल : वि.सं.२०७७ साल जेठ ३२ गते । आईतबार । ईश्वी सन् २०२० जुन १४ तारिख

राशिफल
वि.सं.२०७७ साल जेठ ३२ गते । आईतबार । ईश्वी सन् २०२० जुन १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– नवमी,५६ घडी ०६ पला,रातको ०३ बजेर ३६ मिनेट उप्रान्त दशमी । नक्षत्र– उत्तराभाद्रपदा,५० घडी ११ पला,रातको ०१ बजेर १४ मिनेट उप्रान्त रेवती । योग– आयुष्मान,२० घडी ३२ पला,दिउसो ०१ बजेर २२ मिनेट उप्रान्त सौभाग्य । करण– तैतिल,दिउसो ०२ बजेर ३७ मिनेट उप्रान्त गर,रातको ०३ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३२ पला । पञ्चक । विश्व रत्तदाता दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा