Saturday, July 4
Shadow

Day: June 11, 2020

यस्तो योगका कारण यी ५ राशिलाई लाभै लाभ हेर्नुहोस् भोलि ०७७ साल जेठ ३० गतेको राशिफल

यस्तो योगका कारण यी ५ राशिलाई लाभै लाभ हेर्नुहोस् भोलि ०७७ साल जेठ ३० गतेको राशिफल

राशिफल
वि.सं.२०७७ साल जेठ ३० गते । शुक्रबार । ईश्वी सन् २०२० जुन १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ कृष्णपक्ष । तिथि– सप्तमी,४७ घडी १३ पला,रातको १२ बजेर ०२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– शतभिषा,३८ घडी २१ पला,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– विष्कुम्भ,१८ घडी ४३ पला,दिउसो १२ बजेर ३८ मिनेट उप्रान्त प्रिती । करण– भद्रा,बिहान ११ बजेर २१ मिनेट उप्रान्त बव,रातको १२ बजेर ०२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३१ पला । बालश्रम बिरुद्ध दिवस । पञ्चक । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मन्दि आउने तथा घाटा लाग्नेछ । बुवा
६ वर्षको उमेरमै सिक्स प्याक, यी हुन् विश्वकै चर्चित बालक

६ वर्षको उमेरमै सिक्स प्याक, यी हुन् विश्वकै चर्चित बालक

Entertainment
एजेन्सी। आजकल मानिसहरु आफ्नो फिटनेसमा निकै ध्यान दिन्छन् । युवाहरुको बीचमा कठोर व्यायाम गरी सुगठित, ससक्त तथा सिक्स प्याकयुक्त शरीर बनाउने लहड नै छ । प्रायः किशोरावस्थाको उत्तरार्ध तथा युवा उमेरमा तन्नेरीहरुले सिक्स प्याक तयार गर्छन् । तर ६ वर्षका बालकले सिक्स प्याकयुक्त जिउ बनाएर सबैलाई तिनछक पारिदिएका छन्। इरानको बाबोल सहरमा जन्मिएका आरत होसैनी नामका ती बालक अहिले आफ्नो सिक्सप्याक युक्त गठिलो सरीरकै कारण चर्चित बनेका छन्। सुगठित शरीर मात्रै होइन उनी फुटबल र जिम्न्याष्टिक समेत राम्रो खेल्दछन्। इरानमा जनिमएका आरत अहिले बेलायतको लिभरपुलमा बस्दछन्। उनले हाल लिभरपुल एकेडेमीमै खेल तालिम लिइरहेका छन्। सोसल मिडियामा स्टार बनिसकेका आरतको इन्स्टाग्राममा ४० लाख फलोअर्स छन् । उनलाई चर्चित बनाउने श्रेय उनका बुवा मोहम्मदलाई जान्छ । उनले छोरालाई ९ महिनाको उमेरदेखि नै शारीरिक व्यायाम गराउन सुरु गर
विवाहित पुरुषको प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको मार्मिक पत्र (पढ्नुहोस)

विवाहित पुरुषको प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको मार्मिक पत्र (पढ्नुहोस)

Entertainment
भनिन्छ, प्रेम अन्धो हुन्छ तर सधैं होइन । धेरैजसो अवस्थामा व्यक्ति प्रेममा परेपछि पनि आफ्नो जिम्मेवारी र परिवारलाई छोड्न सक्दैनन् । एक महिलाले आफ्नो यस्तै कहानी ‘द गार्जियन’ सँग सेयर गरेकी छिन् । एक विवाहित व्यक्तिकी प्रेमिकाले उनकी श्रीमतीलाई लेखेको पत्र यस्तो छ। मलाई थाहा छ, तिम्रो अस्तित्व छ । तिमी उसको नाम, उसको बच्चा, उसको घर र उसको सार्वजनिक जीवनकी साझेदार हौ जबकी म केही चोरिएको पल बाँच्छु सायद जसको कुनै अ’स्तित्व नै छैन । म उसको सोच, उसको सपना र उसको भावना साझा गर्छु, त्यो सबै कुरासँग अवगत छु जुन ती व्यक्तिको मनमा छ तर म त्यो सबैकुरा गर्न सक्दिनँ जुन उसको सार्वजनिक जीवनसँग सम्बन्धित थियो । तिमीहरुको विवाह भएको २० वर्ष बढी भइसकेको छ । तिमीहरुले विभिन्न नीजि र पारिवारिक उद्देश्य हाँसिल गरिसकेका होलाऊ । सँगै घर व्यवहार चलाउनु, आफ्ना सबैभन्दा प्रिय बच्चाहरुलाई प्रेम गर्नु लगायतका अ
दुनियाकै लामो कपाल भएको गाउँ, जहाँ महिलाको कपाल हेर्नकै लागि आउँछन् हजारौँ पर्यटक

दुनियाकै लामो कपाल भएको गाउँ, जहाँ महिलाको कपाल हेर्नकै लागि आउँछन् हजारौँ पर्यटक

जिवनशैली
यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्राय रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ । पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् । खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् । रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म
मनपरेको केटीलाई आफ्नो बनाउन चाहनुहुन्छ ? एकचोटी अबस्य पढ्नुहोस

मनपरेको केटीलाई आफ्नो बनाउन चाहनुहुन्छ ? एकचोटी अबस्य पढ्नुहोस

टिप्स
आफूलाई मन परेकी जीवन साथी रोज्ने र उनैसँग जीवन बिताउने सपना प्राय सबैले देखेकै हुन्छन् । तर, सबैले आफूले खोजेजस्तो जीवनसाथी नपाउन सक्छन् भने कतिले आफ्नै गल्तिका कारण आफुले मन पराएको तथा भेटेको मान्छेलाई समेत जीवन साथी बनाउन बाट वञ्चित भएको अवस्था पनि धेरैको आएको हुन सक्छ । आफुले थाहा नै नपाउने गरी आफुले मन पराएको युवतीसँग गरेको कुराकानीले तपाईलाई ऊबाट टाढा बनाएको पनि हुन सक्छ । त्यसैले तपाईले आफुले मन पराएको युवतीसँग गर्ने कुराकानीका क्रममा धेरै कुराहरू विचार गर्नुपर्ने हन्छ । झन् पहिलो भेटमा त धेरै कुराहरू विचार गर्नुपर्ने हुन्छ । पुरूषले सकेसम्म महिलालाई आफूतिर आकर्षित गर्न आफ्ना कुरा गर्ने तरिका तथा आफू प्रस्तुत हुने तरिकाका बारेमा सजग हुनु जरूरी हुन्छ । तपाईंको नजर वा हेराइले आफ्नो सारा बयान गरिदिन्छ । तपाईंले आफ्नो सपनाको रानीलाई देख्नुभयो भने, केही समय नजर यता उता घुमाउनुहोस् ।
अचम्मको जागिर, युवतीलाई अँगालो हालेर सुताउनेलाई एक घण्टाको ८ हजार तलब

अचम्मको जागिर, युवतीलाई अँगालो हालेर सुताउनेलाई एक घण्टाको ८ हजार तलब

Entertainment
सुन्दा सबैलाई चकित पार्ने एउटा जागिर । जसले हरेकलाई सुन्दैमा पनि चम्म पार्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हसुदो रहेछन् । एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ । यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अंगालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् । अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् । मेरी एकजना व्यवसायिक सुसारे हुन् । उनले आफ्नो त्यो अनौठो सर्भिसद्वारा ग्राहकहरुलाई रिल्याक्स महसूस गराउँदछिन् । उनका अनुसार यसो
परराष्ट्रमन्त्रीलाई प्रश्न- भाडा तिर्न नसक्ने नेपाल आउन पाउँदैनन् ?

परराष्ट्रमन्त्रीलाई प्रश्न- भाडा तिर्न नसक्ने नेपाल आउन पाउँदैनन् ?

समाचार
२९ जेठ, काठमाडौं । सरकारले विभिन्न देशमा रहेका नागरिकलाई स्वदेश ल्याउन चार्टर विमानको तालिका सार्वजनिक गरेर विमान भाडा आफैंले तिर्नुपर्ने भनेपछि भाडा तिर्न नसक्नेहरु आउन पाउने कि नपाउने ? भन्ने प्रश्न उठेको छ । जब कि सरकारले नै बनाएको प्राथमिकता सूचीमा रोजगारी गुमाएर बेखर्ची बनेका, विभिन्न मुद्दामा जेल बसेर आम माफी पाएका, बिरामी तथा अपांगता भएका, भिजिट भिसामा गएर रोकिएकाहरुलाई उद्धार गर्नुपर्ने पहिलो सूचीमा राखेको छ । त्यस्ता व्यक्तिहरुले दूतावासमा आफ्नो सबै विवरण बुझाइसकेका छन् । तर, उनीहरुको भाडा कसले ब्यहोर्ने भन्ने अन्योलकै कारण यसअघि दुबईबाट प्राथमकिता सूचीका व्यक्ति आउन पाएनन् । विमानले कम्पनीबाटै टिकट काटिएका अरु व्यक्तिलाई लिएर आएको थियो । अब चार्टर विमानहरुको तालिका र भाडा दर नै सार्वजनिक भएपछि आफैं भाडा व्यहोर्ने नसक्नेहरु आउने नपाउने चिन्ता बढिरहेका बेला सरकारले भने
के अब काठमाण्डौ उपत्यका बाहिरबाट जान आउँन पाइन्छ कि पाइदैन ?

के अब काठमाण्डौ उपत्यका बाहिरबाट जान आउँन पाइन्छ कि पाइदैन ?

News
सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न झण्डै ८० दिनदेखि लागू गरेको बन्दाबन्दीको आदेशलाई केही खुकुलो बनाएको छ । लामो समयदेखि कायम रहेको बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले त्यसलाई सामान्य बनाउन बन्दाबन्दीलाई केही खुकुलो बनाइएको हो । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी कतिपय सेवामा लगाइएको प्रतिबन्धलाई अझै कायमै राखिएको छ । मन्त्रिपरिषदको बुधबारको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले केही सेवा सञ्चालन नगर्ने, केही सेवा तत्कालै शुरु गर्ने र केही सेवा आगामी असार १ गतेबाट शुरु गर्ने गरी लकडाउनलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । सर्वसाधारणको बढी उपस्थिति हुने स्थान तथा सार्वजनिक सवारी सञ्चालनका हकमा भने हाल कै अवस्थालाई कायम राखिएको छ । विगतदेखि नै सञ्चालन गरिएको अत्यावश्यक सेवालाई काय
स्वास्थ्यकर्मीको सुझाव- यौ’न स’म्पर्क गर्दा मास्क लगाउनू

स्वास्थ्यकर्मीको सुझाव- यौ’न स’म्पर्क गर्दा मास्क लगाउनू

रोचक
न्युयोर्क : अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौ-न स’म्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई से-क्स पा’र्टनरसँग सुरक्षित रहने बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौ-न स’म्पर्क गर्न सुझाव दिएका हुन् । गत महिना इंग्ल्याण्डमा रात का’ट्ने गरी बाहिर जानु र अरुसँग यौ’न सम्प’र्क गर्न नपाइने भन्दै कानून यौ-न सम्प’र्कको अवधिमा कोरो’ना भा’इरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, यौ न स’म्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,’ गाइडलाइनमा उल्लेख छ । यौ न स’म्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा को’रोना भा’इरस स
अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परी मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परी मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

समाचार
२९ जेठ, बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए । उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्यु कोर