Saturday, July 4
Shadow

Day: June 8, 2020

३० वर्षकी महिलाले १७ वर्षकाे केटाे भगाईन्, श्रीमान रुदैं मिडियामा (भिडियो)

३० वर्षकी महिलाले १७ वर्षकाे केटाे भगाईन्, श्रीमान रुदैं मिडियामा (भिडियो)

भिडियो
काठमाडौं । भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेममा जे पनि हुन सक्छ । आजको यो भिडियोमा यस्तै प्रमाण पेश भएको छ । एक ३० वर्षकी महिला १७ वर्षका पुरुषसंग दोस्रो विवाह गरेपछि अहिले ति महिलाका श्रीमानले न्यायका लागि मिडिया गुहारेका छन् । नारायणगढमा बस्दै आएका मनिष विक, उनी पाल्पाका स्थानिय बासीन्दा हुन् । उनी करिब ३ महिना देखि अहिले बेचैन छन् । उनको श्रीमती ३० वर्षकी हुन् । अहिले उनले १७ वर्षको युवकसंग दोस्रो विवाह गरेर गएपछि उनी मिडियामा आएका हुन् । २ छोरा र छोरीकी आमा समेत रहेकी उनी श्रीमानसंग १४ वर्ष देखि चितवनमा बस्दै आएकी थिइन् । केही महिना देखि आफ्नो श्रीमती छोरी समेत लिएर गएपछि उनी बिचल्लीमा परेको बताएका छन् । घरमा अरु दुई २ छोरा पनि छन् । श्रीमती हराएपछि उनी अहिले खोजीमा छन् । यदि साँच्चै नै दोस्रो विवाह गरेर गएको हो भने आफुसंग सम्बन्ध विच्छेद गरेर जान भनेका छन् । श्रीमती लैजाने आफ्ना मामा
स्याङ्जामा दाइले बहिनीलाइ पेट बोकाएपछी…..

स्याङ्जामा दाइले बहिनीलाइ पेट बोकाएपछी…..

News
स्याङ्जा । एक युवतीलाई करणी गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार नियन्त्रणमा लिएको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई ज’बरज’स्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि आरोपित पुरुषलाई नियन्त्रण गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए । ज’बरज’स्ती करणी गरेको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । त्यस्तै महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि करणी भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ