Saturday, July 4
Shadow

Day: June 5, 2020

“०७७ जेठ २४ गते श’निबार ई. स. २०२० जुन ०६ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य”

“०७७ जेठ २४ गते श’निबार ई. स. २०२० जुन ०६ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य”

राशिफल
वि.सं. २०७७ जेठ- २४,शनिवार, ई.सं.२०२० जून – ६,शक संवत्-१९४२, नेपाल संवत्-११४० तछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, आषाढ कृष्णपक्ष तिथि-प्रतिपदा , २३:३९ बजे उप्रान्त द्वितीया,नक्षत्र-ज्येष्ठा , १६:२९ बजे उप्रान्त मूल, योग-साध्य , १८:५९ बजे उप्रान्त शुभ, करण-वालव १२:२२ बजेदेखि कौलव , २३:३९ बजे उप्रान्त वणिज, चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-मुसल, सूर्योदय-५:१०, सूर्यास्त-१८:५६, दिनमान-३४ घडी २६ पला।   मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला। फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला। व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – पारिवारिक समस्या टरेर जानेछन्। थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । अनावस्यक झन्झटमा परिन सक्छ सजग भए
कोरोना भन्दा खतरनाक भाइरस कुखुराबाट फैलिने, आधा विश्व खतरामा पर्ने वैज्ञानिकको भविष्यवाणी

कोरोना भन्दा खतरनाक भाइरस कुखुराबाट फैलिने, आधा विश्व खतरामा पर्ने वैज्ञानिकको भविष्यवाणी

News
काठमाडौं। कोरोना भाइरसको महामारीवाट मुलुकले पार नपाउँदै बैज्ञानिकले फेरी अर्को महामारीको चेतावनी दिएका छन् । अमेरिकाका चर्चित वैज्ञानिकले खानपानमा सन्तुलन नराखे अब फेरी कोरोना भन्दा ठूलो महामारीको सामना विश्वले गर्नुपर्ने चेतावनी दिएका छन् । उनले अबको महामारी कुखुरावाट फैलने चेतावनी दिएका हुन् । वैज्ञानिक माइकल ग्रेगरले विश्वलाई चेतावनी दिँदै भनेका छन् कुखुरा फार्मवाट सुरु हुने भाइरस कोरोना भन्दा खतरा हुनेछ र त्यसले विश्वका आधा जनसंख्यालाई प्रभावित बनाउने छ । उनले विश्वभरका मानिसलाई अब शाकाहारी जिवनशैली अपनाउन सुझाव दिएका छन् । अहिले विश्वले सामना गरिरहेको कोरोना चमेरोवाट सुरु भएको अनुमान गरिएको छ । तर वैज्ञानिक रुपले त्यो अहिले सम्म पुष्टि भने भइसकेको छैन । यि वैज्ञानिकले कुखुरा फार्मबाट यस्तो भाइरस निस्किन सक्छन् जसबाट कोरोनाभाइरसबाट भन्दा ठूलो महामारी उत्पन्न हुन सक्छ । वैज्ञानिक