Sunday, July 5
Shadow

Month: June 2020

यी ५ कुरा जसले याै’न जीवन रसिलो बनाउछ

यी ५ कुरा जसले याै’न जीवन रसिलो बनाउछ

रोचक
हरेक वयस्क मानिसमा यौ’नका बारेमा चासो हुनु र यसबारे चाहना रहनु स्वभाविक हो । हरेक मानिसले आफ्नो उमेरसंगै यौ’न जीवनलाई सुन्दर बनाउन प्रयाश गर्नुपर्छ । अन्यथा यौ’न जिवन जवनी मै ध्व’स्त हुनसक्छ तसर्थ समयमै यी कुरा ख्याल राख्नुपर्छ । यी ५ कुरामा ख्याल राख्न सके पक्कै याै’नजीवन रसिलो हुन्छ । कुलत धूम्रपान र म द्यपानले मानिसको स्वास्थ्यमा निकै असर पार्दछ । यौ न जीवनमा कुलतले नकारात्मक प्रभाव पार्दछ । धूम्रपानले यौ न जीवनमा असर पुर्‍याउँनुका साथै रक्तसञ्चारमा कमी ल्याई उत्ते’जना घटाउँछ । साथै म द्यपानले तत्काल याै’नमा रूचि जगाएपनि याै’न क्षमतामा भने कमि ल्याउदछ । तनावबाट मुक्त तनावले हृदयको गति बढाउँछ, जसका कारण रक्तचाप बढ्ने गर्दछ । यसले यौ न जीवनमा नकारात्मक प्रभाव पार्दछ । तसर्थ यौ न जीवन सुन्दर बनाउन तनावबाट बच्नु र पार्टनरसँग खुलेर मनको कुरा शेयर गर्नु पर्दछ । – पर्या
जस्ताेसुकै बिजी भएपनि एकपटक अवश्य पढाै !! नपढे तपाईलाई पछुताे हुनेछ !!

जस्ताेसुकै बिजी भएपनि एकपटक अवश्य पढाै !! नपढे तपाईलाई पछुताे हुनेछ !!

News
अवस्य पढ्नुहोला ,म सुतेको थिए , मेरी श्रीमतिले मेरो टाउको मालिस गरीरहेकी थिइन ,म बिस्तारै – बिस्तारै निदाए जागेपछी उनले निधारमा भिक्स लगाइदिइन मेरो आँखा खुल्नासाथ उनले सोधिन केही आराम मिल्यो कि नाइ मैले मिल्यो भनेर टाउको हल्लाए फेरि उनले सोधिन कि , खाना खानुहुन्छ मलाई भोक लागेको थियो मैले भने खान्छु ” उनले फटाफट रोटी , सब्जी , दाल ,अचार , सलाद तुरुन्तै मेरो सामनेमा पस्किइन र आधा पल्टी – पल्टी मेरो मुखमा गाँस हाल्दै खुवाइन , मैले चुपचाप खाना खाएर फेरि ढल्किए श्रीमतिले मलाई आफ्नै हातले खाना खुवाएर उनी खुशी महसुस गर्दै किचनको काममा गइन म चुपचाप सुतीरहे र सोच्न थाले कि पुरुष पनि कस्तो हुन्छ केहिदिन अघि मेरी श्रीमती बिरामी पर्दा मैले केही पनि गरिन यहाँसम्म कि एक कल फोन गरेर पनि खबर सोधिन उनले पुरैदिन केही खाएकी थिइन ,तर मैले उनलाई ब्रेड पस्किएर आफैलाई गौरवान्वित महशुस गरीरहेको थिए | मैले
आज आषाढ १७ गते बुधबार हेर्नुहोस तपाइको राशिफल।

आज आषाढ १७ गते बुधबार हेर्नुहोस तपाइको राशिफल।

राशिफल
वि.सं.२०७७ साल आषाढ १७ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– एकादशी,२९ घडी ०२ पला,बेलुकी ०४ बजेर ५० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–विशाखा,५३ घडी ३२ पला,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त अनुराधा । योग– सिद्ध,१६ घडी ४७ पला,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त साध्य । करण– वणिज,बिहान ०५ बजेर ५९ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा– धाता योग । चन्द्रराशि–तुला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३१ पला । हरिशयनी एकादशी व्रत। तुलसी रोपण। चतुर्मास व्रत प्रारम्भ। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्ध
“साम्राज्ञीलाई बैज्जत हुने डर किन ? यो भिडियो सार्बजनिक गर्दै युट्युब तथा मिडियामा अन्तर्वार्ता नदिने घोषणा”(भिडियो सहित)

“साम्राज्ञीलाई बैज्जत हुने डर किन ? यो भिडियो सार्बजनिक गर्दै युट्युब तथा मिडियामा अन्तर्वार्ता नदिने घोषणा”(भिडियो सहित)

News
काठमाण्डौं/ पछिल्लो समय नेपालि सिनेमा नगरीमा फिल्म छायांकन, प्रदर्शन तथा प्रोमोसनका काम कोरोना महामारीका कारण रोकिएपनि यस संग आबद्ध सिनेकर्मिहरुका कारण यो नगरी सुस्तले बस्न भने पाएको छैन । एकअर्का बिच आरोप प्रत्यारोपका कारण कलाकारहरुको चर्चा लकडाउनमा पनि मज्जैले भैरहेको छ । पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता तथा निर्माता भुवन केसी बिचको अन्तरद्वन्दले उग्र रुप लिरहेको छ । यी २ ले नाम किटान नगरी एक अर्कालाई अप्रत्यक्ष ढंगले आरोप लगाउदै आएका छन् । यसै बीच नायिका शाहले अर्को एक भिडियो सार्बजनिक गरेकी छन् । जसमा मिडिया माथि नै खन्निएकि छन् । आफ्नो ईन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले यो पटक मिडिया तथा युट्युबमा ईण्टरभ्यु नदिने घोषणा गरेकी छन् । यो २ दिनको अवधिमा आफुलाई धेरै मिडियाबाट अन्तरबार्ताको लागि फोन आएको तर आफुलाई सपोर्ट गरेको जस्तो गरेर उचाल्न
७ किसिमको हुन्छन् यौ’न साथी, तपाईका साथी कस्ता ?

७ किसिमको हुन्छन् यौ’न साथी, तपाईका साथी कस्ता ?

Uncategorized
दाम्पत्य सम्बन्ध कति सुमधुर छ भन्ने कुरा उनीहरुको यौ’न जीवनले पनि निर्धारण गर्छ । सफल यौ’न जीवनले दम्पतीको सम्बन्ध प्रगाढ बनाउने मात्र होइन, निरोगी पनि हुन्छ । तर, यसका लागि त्यो यौ’न क्रि’या रचनात्मक र सक्रिय हुनुपर्छ । यौ-नका बिभिन्न तौर तरिका, विधी हुन्छन् । शारी’रिक तथा मान’सिक त’नाव हटाउने विधी पनि हो, यौ’न । यौ’न शा’रीरिक क्रि’या भएपनि यसमा भावना जोडिएको हुन्छ । त्यसैले यौ’न क्रि’या र त्यसबाट लिने सन्तु’ष्टि सबैमा एकरुपता हुँदैन ।यौ’न साथी एकैखाले हुँदैनन्, धेरै थरीका हुन्छन् । खासगरी पार्टनरको सोचाई, बुझाई आदिले यसमा खास भूमिका खेल्छ। याै’नसाथी खास गरेर ७ प्रकार हुन्छन । ती यस प्रकार छन् । उदासिन पार्ट’नर कति दम्पती यस्ता हुन्छन्, जसको यौ’न जीवन एकदमै खल्लो हुन्छ । कामको बोझ, पारिवारिक त’नाव, रो’ग, सम्बन्ध अदिको कारण उनीहरुमा यौ’नप्रति कुनै रुची हुँदैन । यौ’न मनोविज्ञहरु
श्रीमान’लाई दबाएरै राज गर्छन् यी राशीका महिला!

श्रीमान’लाई दबाएरै राज गर्छन् यी राशीका महिला!

राशिफल
कन्या राशि : यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् । वृश्चिक राशी : यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ । सिंह राशि : यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्
“संसारकै त्यस्तो गाउँ, जहाँ ४०० वर्षदेखि महिलाले बच्चा जन्माउन पाएका छैनन्”!

“संसारकै त्यस्तो गाउँ, जहाँ ४०० वर्षदेखि महिलाले बच्चा जन्माउन पाएका छैनन्”!

रोचक
काठमाण्डौं संसारमा एउटा त्यस्तो गाउँ पनि छ जुन गाउँमा ४०० वर्षदेखि महिलाले बच्चा जन्माउन पाएका छैनन् । सुन्दा अचम्म लाग्ने यो वास्तविक कथा भारतको मध्यप्रदेशस्थित राजगढ जिल्लामा पर्ने सांका श्यामजी नामक गाउँको हो । यस गाउँमा भगवानको श्राप भएकाले गाउँमा बच्चा जन्माउन नसक्ने गाउँलेहरुको मान्यता रहेको छ । कुनै पनि महिलाले गाउँमा बच्चा नजन्माएर बच्चा जन्माउनका लागी गाउँको सिमाना बाहिर जाने गरेका छन् । गाउँ बाहिरै सम्पूर्ण संस्कार पुरा गरेर मात्र आमा र बच्चालाई गाउँमा ल्याउने चलन रहेको छ । गाउँमा भगवानको श्राप परेकाले कुनै पनि महिलाले गाउँमा बच्चा जन्माएमा बच्चा अपाङ्ग जन्मने अथवा आमा र बच्चा दुवैको ज्यान जानसक्ने गाउँलेहरुको विश्वार रहेको छ । त्यसैले ४०० वर्ष देखि उक्त गाउँका कुनै पनि महिलाले गाउँमा बच्चा जन्माएका छैनन् । याे पनि पढनुहाेस :नेपालकै त्यस्तो गाउँ छ, जहाँ सुत्केरी महिलालाई झो
टिकटक स्टार सिया कक्कडको उनकै छिमेकी ले ज्यान लिएको खुलासा !

टिकटक स्टार सिया कक्कडको उनकै छिमेकी ले ज्यान लिएको खुलासा !

News
टिकटक स्टार सिया कक्कडको देह’त्यागको खबरले धेरैलाई आश्चर्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझसम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन् । उनी निककट भविष्यमा नै ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् तर उनले यस्तो गरिन् । उनले देह*त्याग गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् । टिकटकमा उनको भिडियोका डेढ लाख बढी फलोअर्स थिए ती भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका ध’म्की आइरहेकाे थियाे र अन्तयमा उनकै सैलूनभित्र उनकै साथीले ज्या’न लि’ए पछिल्लो अनुसन्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका ध’म्की आइरहेका थिए । यद्यपि, उनको घट’नाको विषयमा प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन । स्टार शिवानीको उनकै सैलूनभित्र उनकै साथीले ज्या’न लि’एका छन
राजेश हमालको ‘महानायक’ उपाधिमाथि दिपा श्रीकाे आपती

राजेश हमालको ‘महानायक’ उपाधिमाथि दिपा श्रीकाे आपती

News
लामाे समय देखि नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज लोभलाग्दो छ । नायक राजेश हमालले अभिनय गरेका चलचित्र पछिल्लो समयमा असफल हुन थालेपनि केही बर्ष अगाडिसम्म उनको टाउको पोष्टरमा राख्दासम्म पनि हलमा दर्शककाे भिड हुन्थ्याे । चलचित्र क्षेत्रले बिषम परिस्थिती भोगिरहेको समयमा हमाल अगाडि नसरेको भन्दै पनि आलोचना हुने गरेको छ नेपालमा मल्टिप्लेक्समा दर्शकको आकर्षण बढ्न थालेपछि राजेश हमालका चलचित्रले कमजोर व्यापार गर्न थालेका हुन् । केहि बर्ष पहिला चलचित्र प्राविधिक संघले नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दियो । योसँगै दर्शक देखि मिडियामा सम्मले राजेश हमाललाई ‘महानायक’ भनेर चिनेका छन् । राजेश हमालको व्यक्तित्व, उनले चलचित्र क्षेत्रलाई दिएको योगदान, उनको प्रतिष्ठालाई हेर्दा पनि हमालको कद चलचित्र क्षेत्रमा उचो छ नायक हमाललाई दिइएको यो उप–नाम विवादमा भने सधै रहदै आएको छ । चलचित्
फेरि भेटियो विश्वभर महामारी बन्न सक्ने नयाँ भाइ’रस

फेरि भेटियो विश्वभर महामारी बन्न सक्ने नयाँ भाइ’रस

News
विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो। कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको बेला उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन्। तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्छ। उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ। प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्न