Saturday, July 4
Shadow

Jobs

स्थानीय सरकारलाई लकडाउनमा जनसंख्या बढ्ने चिन्ता, घरघरमै गएर बाँडिँदैछ कण्डम

स्थानीय सरकारलाई लकडाउनमा जनसंख्या बढ्ने चिन्ता, घरघरमै गएर बाँडिँदैछ कण्डम

Jobs
काठमाडौं। कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा श्रीमान श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न थालिएको छ ।भारतको उत्तर प्रदेशको बलियामा स्थानीय सरकारले घरघरमै गएर निःशुल्क कण्डमका प्याकेट बाँडिरहेको आज तकले लेखेको छ । उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम, माला डी र परिवार नियोजनका किट बाँड्न निर्देशन दिएको हो । निर्देशनपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको टिमले घर घर गएर निःशुल्क कण्डम, माला डी र कपर टी बाँडिरहेका छन् ।लकडाउनपछि जनसंख्या वृद्धि अर्को समस्याको रुपमा नआओस् भन्नको लागि यस्तो गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ । घरघरमा गएर कण्डमका प्याकेट बाँडिरहेका आशा बहुहरुका उनीहरु घरघरमा गएर मानिसहरुलाई परिवार नियोजनप्रति जागरुक पनि बनाइरहेका छन् । बलियाका असिस्टेन्ट सिएमओ डा. वी
यी हुन् ५४ बर्षिया महिला ट्रक चालक, सडकमा हेर्नुहोस् यिनको सान (भिडियो सहित)

यी हुन् ५४ बर्षिया महिला ट्रक चालक, सडकमा हेर्नुहोस् यिनको सान (भिडियो सहित)

Jobs
एजेन्सी । मान्छे ५० कटेपछि बुढो भएको महसुस गर्न थाल्छन् तर एक यस्ती ट्रक चालक पनि छिन् जो अझै युवा जोश साथ सडकमा गाडी चलाउछिन् । पाकिस्तानको एक महिला शाहमीन अख्तरले ५४ वर्षको उमेरमा पनि ट्रक चलाउछिन् । उनी देशको नै पहिलो महिला ट्रक चालक हुन् । उनी जस्तो महिला ट्रक चालक हुनु पाकिस्तानको गौरवको कुरा हो । पाकिस्तानमा उनी मात्र यस्तो महिला हुन जोसँग ठुला सवारी चलाउने लाइसेन्स छ । उनी पाँच सन्तानकी आमा हुन् । चालक हुनु अगाडी उनले कपडा सिलाउन सिकाउने शिक्षक थिइन् । स्कुल बन्द भएसँगै लाइसेन्स प्राप्त गरीन् । उनले इस्लामबाद बाट रावलपिंडीको बीचमा ट्रक चलाउँछिन् । उनले ५३ वर्षको उमेरमा ड्राइभिङ स्कुल पनि खोलेर सिकाउदै आएकी छिन् । शाहमीनलाई छिमेकीले महिला होइन पुरुषको नजरले हेर्ने गरेका छन् । उनी हाल छुटेको पढाई निरन्तर गर्ने तयारीमा छिन् । यसैबिच, पाकिस्तानकै अर्को समाचार अनुसार मेजर जनरल न