Saturday, July 4
Shadow

समाचार

सुशान्तको सम्मान र फ्यानको डिमाण्डमा “पवित्र रिस्ता” पुन: प्रसारण हुने

सुशान्तको सम्मान र फ्यानको डिमाण्डमा “पवित्र रिस्ता” पुन: प्रसारण हुने

समाचार
बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले जुन १४ मा आफ्नै घरमा आ-त्मह-त्या गरेका थिए । त्यस घ टनाले चर्चित अभिनेता सुशान्त सिंह राजपुतका फ्यानहरु नि राश बनेका छन् । उनको परिवार शो काकुल अवस्थामा छन् भने बलिउडकर्मी उनको मृ त्युको शो कबाट बाहिर निस्कन सकेका छैन्न । उनको बारेमा धेरै कुराहरु मिडियामा आइरहेका छन् । उनलाई माया गर्नेहरुले उनको आ-त्माको शान्तिको कामना गर्दै नेपोटिजमलाई बढवा दिएकोमा यस्तो भएको भनेर अस न्तुष्टी पनि जनाइरहेका छन् । केही समयअघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि धन भयो। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा सो लगाएर आफ्नै ज्या न फा ले । उनको नि धनले बलिउड अझै शो कमा डु बि रहेको छ । भारतिय मिडियाका अनुसार नि धनपछि पनि उनी अब एक भारतीय टेलिभिजनमा देखिने भएका छन्। उनको लोकप्रिय टिभी शो ‘पवित्र रिश्ता‘ फेरी दर्शकलाई देखाइने भएको छ। भारतिय मिडिया
कोरोनाबाट बच्न बनाइयो सुनको मास्क, यस्तो छ मूल्य

कोरोनाबाट बच्न बनाइयो सुनको मास्क, यस्तो छ मूल्य

समाचार
काेरोना भाइरस (कोभिड–१९)को महामारीसँगै यतिखेर मास्कको ट्रेण्ड चलिरहेको छ । भाइरस संक्र मणबाट बच्नका लागि भन्दै मानिसहरूले अनौठा मास्कहरू बनाउन थालेका छन् । काेराेनाकाे माहामारीमा माक्सकाे चर्चा हुदै गएकाे छ । कतियपले टपरीकाे माक्स लगाएका छन् भने कतिपयले पलास्टिककाे लगाएका छन् । यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएका छन् । भारतको पुणेका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ । पुनेमा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् । उनले बताएका छन्, मास्कमा साना साना प्वाल बनाइएकोछ, जसबाट स्वास प्रवाहका लागि समस्या हुँदैन । याे सुनकाे माक्स अहिले सामाजिक संजालमा निकै चर्चामा अाएकाे छ ।
फिल्म नगरीमा ‘स्टाटस आतंक

फिल्म नगरीमा ‘स्टाटस आतंक

समाचार
कोरोना भाइरसका कारण चार महिनादेखि मनोरञ्जन उद्योग ठप्प छ। तर फुर्सदको यो समयमा सिर्जनशील काम गर्नुको सट्टा कलाकार, निर्माता तथा निर्देशक भने सामाजिक सञ्जालमा ‘स्टाटस आतंक’ मच्चाइरहेका छन्। यो प्रवृत्ति अहिले व्यक्तिगत गालीगलौज हुँदै कानुनी कारबाहीमा जाने अवस्थासम्म पुगेको छ। सामाजिक सञ्जालमा निम्न स्तरका टिप्पणी छताछुल्ल भइरहेका छन्। कसैलाई बोल्दा चिप्लिएको आफ्नो जिब्रो सच्याउँदैमा फुर्सद छैन भने कसैलाई स्पष्टीकरण दिँदैमा। सामाजिक सञ्जालमा केही दिन यतादेखि चलेको अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको जुहारीले अर्कै मोड लिएको छ। साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको उल्लेख गरेकी थिइन्। उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै भुवनले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्
डीभीमा छनौट भएका २६ सय नेपाली अमेरिका जान नपाउने

डीभीमा छनौट भएका २६ सय नेपाली अमेरिका जान नपाउने

समाचार
कोरोना भाइरसको महामारीका कारण आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका छन् । हिस्स बुढी हरियाे दाँत भने बराबर भएकाे छ । कति खुशि भएका २६ सय नेपाली काराेनाका कारण जानका लागि राेक लगाइएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएका नेपालीहरूले पनि भिसा नपाउने भएका हुन् । अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ । योसँगै सन् २०२० को डीभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु पनि अमेरिका जान नपाउने भएका हुन् । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले भ
बिहानै आयो दुखद खबर बझाङमा भीषण पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता

बिहानै आयो दुखद खबर बझाङमा भीषण पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता

समाचार
बझाङ, २० असार । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ । अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिराेमा परी ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलतिर प्रहरी टोली पठाइसकिएको जानकारी दिए । गाउपालिकाका प्रमुख प्रसासखीय अधिकृत धनराज जोशीले ३०/४० घर भएको ठाउँमा पहिरो गएको बताए । ७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएकाे र थप विवरणका लागि घटनास्थल गैरहेका उनकाे भनाइ छ । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन ।
भोलिबाट सार्वजनिक यातायात सञ्चालन गर्दै महासंघ

भोलिबाट सार्वजनिक यातायात सञ्चालन गर्दै महासंघ

समाचार
काठमाडौँ । ३ महिना लामो लकडाउनपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले (भोलि) असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेको छ। लामो लकडाउनले यातायात व्यवसायी आर्थिक स’ङ्कटमा परेको महासंघले सार्वजनिक यातावात सञ्चालन गर्ने घोषणा गरेको हो। यातायात व्यवसायी संकटमा परेपनि सरकारले राहत उपलब्ध नगराएको, यातायात खुला गरेपछि सार्वजनिक सवारीलाई मात्र रोकेको, मजदुरप्रति सरकार ग’म्भीर नभएको आ’रोप लगाउँदै महासंघले आइतबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने अ’डान लिएको छ। सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेको महासंघले जनाएको छ। गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ यातायात क्षेत्रमा आश्रित परिव
दिपाश्रीले राजेश हमाललाइ महानायक नमान्ने भनेपछि हमालले दिए यस्तो जवाफ !

दिपाश्रीले राजेश हमाललाइ महानायक नमान्ने भनेपछि हमालले दिए यस्तो जवाफ !

समाचार
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अहिले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिजन चलिरहेको छ । लकडाउनका समयमा घरमा बसेका कलाकारहरु आफुहरुले दिएको अभिब्यक्तिका कारण विवादित भएका छन् । केही दिन यता अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी देवी शाह र फिल्म निर्माता तथा अभिनेता भुवन केसीबीच विवाद चलिरहेको छ । त्यस पछि अहिले फेरी विवादमा तानिएका छन् महानायक राजेश हमाल र दिपाश्री निरौला । अभिनेत्री दिपाश्रीले दिएको एक अभिब्यक्तिका कारण उनीहरु विवादित भएका हुन् । खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिब्यक्तिका कारण विवादित भएका हुन् । हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्रीलाई अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि अहिले दिपाश्रीले आफ्नो बोली फेरेकी छन् । दिपाश्रीको मात्र होइन दिपाको सो अभिब्यक्ति पछि राजेशका बारेमा पनि टिप्पणी भइरहेको
“ने’पालमै यस्तो गाउँ,जहाँ के’टा नपाए पछि, यु’वतीहरू हैरान”…

“ने’पालमै यस्तो गाउँ,जहाँ के’टा नपाए पछि, यु’वतीहरू हैरान”…

समाचार
नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन '। ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् । उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् '। बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो '।
“सिनियर कलाकारको सम्मान गर्न सिक” भन्दै नायिका पूजा शर्माको दनक (दीपाश्री र साम्राज्ञीलाई)

“सिनियर कलाकारको सम्मान गर्न सिक” भन्दै नायिका पूजा शर्माको दनक (दीपाश्री र साम्राज्ञीलाई)

समाचार
कलाकार दीपाश्री निरौला राजेश हमालबारे बोल्दा विवादमा परिन्। हमाललाई कसरी महानायक भन्दा उनी विवादमा आएकी हुन्। अन्ततः उनले माफी माग्नु पर्‍यो। त्यस्तै नायिका साम्राज्ञी आरएल शाहले निर्माता भुवन केसीमाथि दुर्व्यवहारको आ’रोप लगाउँदै चर्चामा आएकी छिन्। चलचित्र यात्राको क्रममा केसीले दुर्व्यवहार गरेको आ’रोप लगाउँदै साम्राज्ञी अब कानूनी प्रक्रियाबाट अगाडि बढ्ने बताउँदै आएकी छिन्। यसैबीच नायिका पूजा शर्माले राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठलाई नेपाली चलचित्र क्षेत्रले पाउनु हाम्रो लागि गौरबको विषय भएको बताएकी छिन्। आफ्नो मानमर्दन हुने कार्य गरेको भन्दै केसीले चलचित्र कलाकार संघमा उजुरी समेत दिएका छन्। उनले कानूनी प्रक्रियामार्फत साईबर क्राइम तथा मानहानी कानून अनुसार अगाडि बढ्ने पनि बताएका छन्। एकासमय निकै चर्चामा रहेका दुई अभिनेता विवादमा तानिएपछि चलचित्र क्षेत्र चर्चामा आएको छ। पक्ष
भैँसी चराउन गएकी बालिकाको अर्धन’ग्न अवस्थामा श’व भेटियो

भैँसी चराउन गएकी बालिकाको अर्धन’ग्न अवस्थामा श’व भेटियो

समाचार
हामि भन्छाैँ नि सरकारलाइ निवेदन दियाे भने केहि उपाय पाइन्छ । तर याे एका देशकाे कथा बराबर हाे । हामिले कति दु खक ष्ठ भाेगर रुदै अदालत तथा न्याएकाे लागि भाैतारिन्छाैँ तर केहि राहत पाउदै नाैँ । त्यस्तेे जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थामा एक बालिकाको श’व अ’र्धन’ग्न अव स्थामा फेला परेको छ। बुधबार दिउँसो घरबाट भैंसी चराउन निस्केपछि बे पत्ता भएकी १० वर्षीय कञ्चनकुमारी पजियारको श व शुक्रबार विहान घरभन्दा एक किलोमिटर टाढा दुधमती नदीको छेऊमा फेला परेको हो। श व अ’र्धन’ग्न अवस्थामा फालिएको र धान रोप्न गएका किसानहरुले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। मृ तक कञ्चनका बुवा विनोद पजियार कुर्थामै मजदुरीको काम गरि परिवार पाल्दै आएका थिए। बुधबार विहान ११ बजेतिर कञ्चन भैंसी चराउन घरबाट निस्केकी थिइन्। तर साँझसम्म घर नर्फिएपछि खोज