Sunday, July 5
Shadow

राशिफल

आइतबार जन्मेका मानिसको भाग्य र स्वभाव कस्तो हुन्छ ?

आइतबार जन्मेका मानिसको भाग्य र स्वभाव कस्तो हुन्छ ?

राशिफल
काठमाडौँ – साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन । आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमि
भोल कस्तो रहला यहाँको दिन? श्री पाथीभरा माईको दर्शन गरी भोलिको राशिफल हेर्नुहोला।

भोल कस्तो रहला यहाँको दिन? श्री पाथीभरा माईको दर्शन गरी भोलिको राशिफल हेर्नुहोला।

राशिफल
वि.सं.२०७७ असार -२१,आइतवार, ई.सं.२०२० जुलाई – ५, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-पूर्णिमा , १०:०३ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-पूर्वाषाढा , २३:४१ बजे उप्रान्त उत्तराषाढा,योग-ऐन्द्र , २४:०० बजे उप्रान्त वैधृति, करण-वव १०:०३ बजेदेखि वालव , २१:३७ बजे उप्रान्त गर,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:१५, सूर्यास्त- १९:०२, दिनमान -३४ घडी २७ पला, व्रत/पर्व-गुरुपूर्णिमा, गुरु व्यास जयन्ती,दक्षिणामूर्ति पूजा, मन्वादि, दिल्ला पुन्ही, मानस व्रत प्रारम्भ, भक्तपुरमा वीरनदी स्नान। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर
०७७ आषाढ २० गते शनिबार ई. स. २०२० जुलाई ०४ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ आषाढ २० गते शनिबार ई. स. २०२० जुलाई ०४ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

राशिफल
वि.सं.२०७७ असार- २०,शनिवार, ई.सं.२०२० जुलाई – ४ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-चतुर्दशी , ११:३३ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-मूल , २३:५१ बजे उप्रान्त पूर्वाषाढा,योग-ब्रह्म , २६:०३ बजे उप्रान्त ऐन्द्र, करण-वणिज ११:१३ बजेदेखि भद्रा , २२:३५ बजे उप्रान्त कौलव,चन्द्रराशि-धनु,आनन्दादि योग-गद,सूर्योदय-५:१४,सूर्यास्त-१९:०२ दिनमान-३४ घडी २८ पला, व्रत/पर्व-पूर्णिमा व्रत। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सहयो
आजको राशिफल : आसार १९ गते, शुक्रबार

आजको राशिफल : आसार १९ गते, शुक्रबार

राशिफल
वि.सं.२०७७ साल आसार १९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– त्रयोदशी,१८ घडी ५३ पला,दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–ज्येष्ठा,४८ घडी ०१ पला,रातको १२ बजेर २६ मिनेट उप्रान्त मूल । योग– शुभ,०३ घडी ०८ पला,बिहान ०६ बजेर २९ मिनेट उप्रान्त शुक्ल,रातको ०४ बजेर ०७ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल,दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–बृश्चिक,रातको १२ बजेर २६ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २९ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । ला
निकै धनी हुन्छन् यी राशिका व्यक्ति, तपाई’को कुन ?

निकै धनी हुन्छन् यी राशिका व्यक्ति, तपाई’को कुन ?

राशिफल
काठमाडौँ । धनी बन्ने चाहना कसको हुँदैन र ? भनिन्छ, धन भनेपछि महादेवका पनि तीन नेत्र खुल्छन्। मनग्य धन आर्जन गरेर सुखमय जीवन जीउने मन सबैको हुन्छ। त्यसो त कति धन कमाउने भन्ने कुरा कर्मको फल पनि हो ब्यक्तिले धन कमाउनका लागि के काम गर्छ त्यसमा पनि भर पर्ने कुरा हो। कसले कति कमाउँछ र कमाएको सम्पत्तिलाई कसरी परिचालन गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यद्यपी कतिपय अवस्थामा मेहनत गरेर मात्रै पनि पुग्दैन । ग्रह गोचर राशि लग्नले पनि प्रभाब पारेको हुन्छ। यदी तपाईँलाई ज्योतिष शास्त्रमा विश्वास लाग्छ भने हामीले ज्योतिष शास्त्रमा उल्लेख गरिएका केही राशिका बारेमा यहाँ जानकारी गराउने छौँ। जुन राशिका व्यक्तिलाई धनले पछ्याइरहेको हुन्छ। ती राशिका व्यक्तिले विलासी जीवन जिउनु साथसाथ धन कमाउने विभिन्न अवसरहरु हात पार्ने गर्दछन्। हेर्नुहोस् कुन कुन हुन् ति भाग्यमानी राशि
भोलिको राशिफल : वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख

भोलिको राशिफल : वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख

राशिफल
वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– द्वादशी,२३ घडी ३८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–अनुराधा,५० घडी २५ पला,रातको ०१ बजेर २३ मिनेट उप्रान्त ज्येष्ठा । योग–साध्य,०९ घडी ४३ पला,बिहान ०९ बजेर ०७ मिनेट उप्रान्त शुभ । करण बालव,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३० पला । प्रदोषव्रतम् । तुलसीपिये । खेलकुद पत्रकार दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नी बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भ
दक्षिणकालीमाईले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आज’को राशीफल!

दक्षिणकालीमाईले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आज’को राशीफल!

राशिफल
मेषः– मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ । मनमा शान्ति मिल्ने छैन । मध्यान्हबाट समय सामान्य सुधार आउनेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । वृषः– समयमा काम नगरे विग्रिने छन् । पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । अपरान्हबाट समय प्रतिकुल हुनेछन् । स्वास्थ्यमा समस्या आउन सक्छ । मिथुनः– विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अपरान्हबाट काममा सरलता आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । वैदेशिक काममा सुधार आउने देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक
आज आषाढ १७ गते बुधबार हेर्नुहोस तपाइको राशिफल।

आज आषाढ १७ गते बुधबार हेर्नुहोस तपाइको राशिफल।

राशिफल
वि.सं.२०७७ साल आषाढ १७ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– एकादशी,२९ घडी ०२ पला,बेलुकी ०४ बजेर ५० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–विशाखा,५३ घडी ३२ पला,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त अनुराधा । योग– सिद्ध,१६ घडी ४७ पला,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त साध्य । करण– वणिज,बिहान ०५ बजेर ५९ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा– धाता योग । चन्द्रराशि–तुला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३१ पला । हरिशयनी एकादशी व्रत। तुलसी रोपण। चतुर्मास व्रत प्रारम्भ। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्ध
श्रीमान’लाई दबाएरै राज गर्छन् यी राशीका महिला!

श्रीमान’लाई दबाएरै राज गर्छन् यी राशीका महिला!

राशिफल
कन्या राशि : यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छन् । वृश्चिक राशी : यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ । सिंह राशि : यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्
पाथीभरा मातालाई दर्शन गर्दै आज आषाढ १६ गते मंगलबारको पूरा राशिफल हेर्नुहोस्

पाथीभरा मातालाई दर्शन गर्दै आज आषाढ १६ गते मंगलबारको पूरा राशिफल हेर्नुहोस्

राशिफल
वि.सं.२०७७ असार -१६,मंगलवार, ई.सं.२०२० जून – ३० , शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व, प्रमादी, उत्तरायण, ग्रीष्म आषाढ शुक्लपक्षतिथि – दशमी , १९:११ बजे उप्रान्त एकादशी, नक्षत्र-चित्रा ०५:४३ बजेदेखि स्वाती , २८:०६ बजे उप्रान्त अनुराधा, योग-शिव , १४:५४ बजे उप्रान्त सिद्ध, करण-तैतिल ०८:२४ बजेदेखि गर , १९:११ बजे उप्रान्त वालव, चन्द्रराशि-तुला, आनन्दादि योग ध्वांक्ष, सूर्योदय-५:१३, सूर्यास्त – १९:०२, दिनमान – ३४ घडी ३२ पला, मन्वादि। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –पढाई लेखाईमा प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । नाँफामुलक व्यावासय भन्दा पनि सेवामुलक व्यावसाय फस्टाएरु जानेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –पढाई लेखाईमा मन जानेछ । आफन्त घर परिवार