Sunday, July 5
Shadow

Author: admin

आइतबार जन्मेका मानिसको भाग्य र स्वभाव कस्तो हुन्छ ?

आइतबार जन्मेका मानिसको भाग्य र स्वभाव कस्तो हुन्छ ?

राशिफल
काठमाडौँ – साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन । आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमि
“पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाँच अनि हाँस।

“पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाँच अनि हाँस।

News
१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस । २. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास । ३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ । ४. बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ ! ५. भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो , सुख त आफुले मेहनत गरेर पाउने हो । ६. देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ । ७. कहिलेकाही मनमा पिडा हुँदा नि हास्नु पर्ने रहिछ के थाहा तिमीलाई पिडा हुँदा अरुले मजाक पो गरिरहेका छन कि । ८. बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि । ९. एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ त्यसैले जीन्दगीमा हमे
उपत्यकामा दिन प्रतिदिन कोरोना सङ्क्रमण बढ्दै, ढलको पानीमा समेत कोरोना देखियो ?

उपत्यकामा दिन प्रतिदिन कोरोना सङ्क्रमण बढ्दै, ढलको पानीमा समेत कोरोना देखियो ?

News
काठमाडौँ,असार २१ पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौँमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडाँैमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ । रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गर्नुभयो । उहाँ
लक्ष्मी समान हुन्छन् यी राशिका महिला, स्वर्ग जस्तै हुन्छ घर

लक्ष्मी समान हुन्छन् यी राशिका महिला, स्वर्ग जस्तै हुन्छ घर

News
राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका अनुसार केही यस्ता राशि भएका स्त्री जो सफल छोरी र बुहारी हुने गर्दछन्। शास्त्रमा त्यस्ता युवतीलाई लक्ष्मीका रुपमा तुलना गरिएको छ। यी राशिका युवती निकै खास हुने गर्दछज्। जस्तो सुकै अप्ठ्यारो परिस्थितीको पनि उनीहरु सामना गर्न तयार हुन्छन्। कडा मेहनत र परिश्रमले यिनीहरुको जीवन सफल र सुखी हुने गर्दछ। यस्ता राशि भएका स्त्रीले परिवारलाई सुख, शान्ति दिनुका साथै धन र सम्पन्नतामा पनि वृद्ध गराउछन्। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्। कुन कुन हुन् ती राशि ? वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुन
आइतबारका दिन यी ६ काम गर्नुस् मिल्नेछ सफलता !

आइतबारका दिन यी ६ काम गर्नुस् मिल्नेछ सफलता !

टिप्स
शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको छ । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान ज’ड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र अनुसार के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ । मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन
जस्तोसुकै बिजी भएपनि एकपटक अवश्य पढौ ! नपढे तपाईलाई प’छुतो हुनेछ !

जस्तोसुकै बिजी भएपनि एकपटक अवश्य पढौ ! नपढे तपाईलाई प’छुतो हुनेछ !

News
अवस्य पढ्नुहोला ,म सु’तेको थिए , मेरी श्रीमतिले मेरो टाउको मालिस गरीरहेकी थिइन ,म बिस्तारै – बिस्तारै निदाए जागेपछी उनले निधारमा भिक्स लगाइदिइन मेरो आँखा खुल्नासाथ उनले सोधिन केही आराम मिल्यो कि नाइ मैले मिल्यो भनेर टाउको हल्लाए फेरि उनले सोधिन कि , खाना खानुहुन्छ मलाई भोक लागेको थियो मैले भने खान्छु ” उनले फटाफट रोटी , सब्जी , दाल ,अचार , सलाद तुरुन्तै मेरो सामनेमा पस्किइन र आधा पल्टी – पल्टी मेरो मुखमा गाँस हाल्दै खुवाइन , मैले चु’पचाप खाना खाएर फेरि ढ’ल्किए श्रीमतिले मलाई आफ्नै हातले खाना खुवाएर उनी खुशी महसुस गर्दै किचनको काममा गइन म चु’पचाप सु’तीरहे र सोच्न थाले कि पुरुष पनि कस्तो हुन्छ । केहिदिन अघि मेरी श्रीमती बिरामी पर्दा मैले केही पनि गरिन यहाँसम्म कि एक कल फोन गरेर पनि खबर सोधिन उनले पुरैदिन केही खाएकी थिइन ,तर मैले उनलाई ब्रेड पस्किएर आफैलाई गौ’रवान्वित महशुस गरीरहेको थिए
महिलाले भित्री वस्त्र खोलेर सुतेमा हुने ७ फाईदा

महिलाले भित्री वस्त्र खोलेर सुतेमा हुने ७ फाईदा

टिप्स
महिलाहरूले दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने बिभिन्न अध्ययनले देखाएको छ । भित्री व’स्त्र खोलेर सुत्नुका केही फाइदा आराम हुन्छ- ब्रा र पे’न्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वा’सप्रश्वा’समा अव’रोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ । तसर्थ खोलेर सुतेमा अारमा मिल्छ। पसिना आउँदैन- सुत्दा पसिना आउने गरेको छ भने भित्री व’स्त्र खोलेर सुत्नाले पसिना कम आउँछ । दा’ग बस्दैन- ब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ । गहिरो निद्रा- ब्रा र पे’न्टी खोलेर सुत्दा गहि’रो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरल
भोल कस्तो रहला यहाँको दिन? श्री पाथीभरा माईको दर्शन गरी भोलिको राशिफल हेर्नुहोला।

भोल कस्तो रहला यहाँको दिन? श्री पाथीभरा माईको दर्शन गरी भोलिको राशिफल हेर्नुहोला।

राशिफल
वि.सं.२०७७ असार -२१,आइतवार, ई.सं.२०२० जुलाई – ५, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-पूर्णिमा , १०:०३ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-पूर्वाषाढा , २३:४१ बजे उप्रान्त उत्तराषाढा,योग-ऐन्द्र , २४:०० बजे उप्रान्त वैधृति, करण-वव १०:०३ बजेदेखि वालव , २१:३७ बजे उप्रान्त गर,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:१५, सूर्यास्त- १९:०२, दिनमान -३४ घडी २७ पला, व्रत/पर्व-गुरुपूर्णिमा, गुरु व्यास जयन्ती,दक्षिणामूर्ति पूजा, मन्वादि, दिल्ला पुन्ही, मानस व्रत प्रारम्भ, भक्तपुरमा वीरनदी स्नान। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर
बालुवाटारमा मन्त्रीलाई प्रधानमन्त्री ओलीको प्रश्न, ‘अब तपाईंहरु कता ?’

बालुवाटारमा मन्त्रीलाई प्रधानमन्त्री ओलीको प्रश्न, ‘अब तपाईंहरु कता ?’

Uncategorized
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता संकटमा परेको बताएका छन्। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले सरकारमा सहभागी सबै मन्त्री र राज्यमन्त्रीसँग राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको भन्दै आफ्नो कित्ता छुट्याउन मन्त्रीलाई आग्रह गरेका हुन्। ‘यतिबेला राष्ट्रियता र पार्टी एकता संकट परेको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अब तपाईंहरु कुन पक्षमा हुनुहुन्छ आफ्नो कित्ता छुट्याउनुहोस्।’ प्रधानमन्त्री ओलीले यो अवस्थामा जतिबेला जे पनि हुन सक्ने भन्दै मन्त्रीहरुसँग बालुवाटारमा पार्टी नै रहन नसक्ने ब्रिफिङ गरेका हुन्। बैठकमा बोल्दै कृषिमन्त्री घनश्याम भुसाल र ऊर्जामन्त्री वर्षमान पुनले पार्टी एकता दुई अध्यक्षले गरे
यस कारण नेपाली हिरोइन धेरै समय टिक्दैनन्

यस कारण नेपाली हिरोइन धेरै समय टिक्दैनन्

Entertainment
नेपाली फिल्ममा हिरोइन बन्ने प्रक्रिया के हो ? आजसम्म कसैलाई थाहा छैन । सेतो पर्दामा अनुहार देखाउने रहर र महत्वकांक्षाले थुप्रै युवती हरेक वर्ष फिल्म क्षेत्रमा हाम्फाल्छन् र डुब्छन् । कतिपयले त यौ न शो षणदेखि दुव्र्यवहार र हदैसम्मको बदनामी पनि बेहोर्नुपर्छ । नयाँ हिरोइनहरूले पारिश्रमिक नपाउने, पाए पनि साह्रै कम पाउने, विभिन्न सम्झौता गर्न बाध्य पारिनेजस्ता पीडा खेपेका हुन्छन् । खराब नियतको फन्दामा पनि पर्छन् । निर्माता/निर्देशकहरू किन नयाँ–नयाँ हिरोइनको खोजीमा हुन्छन् ? किन उनीहरूलाई फिल्ममा दोहोर्याइँदैन ? भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण धेरै फिल्म नबनिरहेको यो वर्ष पनि १२ जना भन्दा बढी नयाँ हिरोइन देखिसके गत वर्ष नेपाली फिल्म क्षेत्रमा भित्रिएका २० जनाभन्दा बढी हिरोइनमध्ये शिल्पा पोखरेल, रिश्मा गुरुङ र आश्मा डिसीमात्रै दोहोरिएका छन् । बाँकी हिरोइन किन फिल्म क्षेत्रमा आए र किन