Sunday, July 5
Shadow

Author: admin

“ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ,भन्दै नारा लगाउने युवाहरु पक्राउ”

“ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ,भन्दै नारा लगाउने युवाहरु पक्राउ”

समाचार
काठमाडौं, २७ वैशाख । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गर्नेहरु युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज अपरान्ह युवाहरुको एक समूहले माइृतीघर मण्डलामा प्रदर्शन गरेको थियो । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार चर्को नाराबाजी गर्दै माइतिघर पुगेका ती युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लगाएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर ।एक चोटि दर्शन गर्न जान पर्ने ।

जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर ।एक चोटि दर्शन गर्न जान पर्ने ।

रोचक
जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर पश्चिमाञ्चलको प्रसिद्ध धामिर्कस्थल बागलुङको बलेवा भैरवस्थान मन्दिर प्रचारप्रसार र ब्यबस्थापनको अभाबमा ओझेलमा पर्दै गएको छ । कालभैरबको रुपमा परिचित भैरव मन्दिरमा नवदुर्गा लगायतका बिशेष पर्वहरुमा ठुलो मेला लाग्दै आएको छ ।भैरव देवताको भाकल गरेमा आँटेको पुरा हुन्छ भन्ने बिश्वासमा बागलुङ,पर्वत,कास्की,स्याङजा तथा गुल्मी लगायत देशैभरीका बर्षेनी ठुलो संख्यामा तीर्थालुहरु आउने गरेका छन् । १५ औं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाईकाबीच झगडा परेपछि एक भाई छुटिएर बलेवामा आएको र भैरव पनि छुट्याएर यही ल्याएर स्थापना गरेको विश्वास गरिन्छ ।मागेको कुरा पुरा भएको भक्तजनको भनाई रहेको भन्दै मन्दिरका पुजारीले मन्दिरलाई परिवर्तन गर्नका लागी समितिको सल्लाह भैरहेको बताउनुभयो।   करिब १७ सय मिटरको उचाईमा रहेको मन्दिरबाट मनोरम हिमश
यिनै हुन् दादागिरी देखाउदै नेपाल प्रहरीको ला’ठि खोसेर आ’क्रमण गर्ने चिनियाँ नागरिक, प्रहरीले मुद्दा चलायो !

यिनै हुन् दादागिरी देखाउदै नेपाल प्रहरीको ला’ठि खोसेर आ’क्रमण गर्ने चिनियाँ नागरिक, प्रहरीले मुद्दा चलायो !

समाचार
सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हा’तपा’त गर्ने चार चिनियाँ नागरिकलाई अ’भद्र व्य’वहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अ’भद्र व्य’वहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आ’क्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ । उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले प्रहरीको ला’ठी खोसेर प्रहरीलाई नै हि’र्काएका थिए । त
आमालाई आफ्नै छोराले जि’उँदै गा’डिदिए, तीन दिनपछि जीवितै उद्धार

आमालाई आफ्नै छोराले जि’उँदै गा’डिदिए, तीन दिनपछि जीवितै उद्धार

समाचार
बेइजिङ -उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पी’डित आफ्नी आमालाई जि’उँदै गा’डिदिएका छन् । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उ’द्धार गरिएको समाचारमा उल्लेख छ । बचाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निका’लेपछि पनि आमाले बचाउनको लागि गु’हार मागिरहेकी थिइन् पुलिसले आ’रोपी छोरावि’रुद्ध ह’त्या प्रयासको मु’द्दा दर्ता गरेको छ ।आ’रोपकिी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए। तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो । पुलिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शां’क्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको पहिचान खुलाएको छैन । बचाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निकालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मागिर
२३ बर्षिय महिलासंग प्रहरी हवल्दार रं’गेहात भे’टिएपछि…

२३ बर्षिय महिलासंग प्रहरी हवल्दार रं’गेहात भे’टिएपछि…

समाचार
        सांकेतिक तस्बिर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ नेचाविहिबारेकी एक विवाहित महिलालाई ज’बरजस्ती क’रणी गरेको आ’रोपमा इलाका प्रहरी कार्यालय नेचामा कार्यरत प्रहरी हवल्दार महेश्वर श्रेष्ठ पक्रा’उ परेका छन् । गत मंगलबार राति प्रहरी हवल्दार श्रेष्ठलाई स्थानीय २३ बर्षिय महिलासंग यौ’न स’म्पर्क गरिरहेको अवस्थामा स्थानीयले देखेको आ’रोप लागेको छ । घ’टनास्थलको प्र’माणको आधारमा आ’रोपित श्रेष्ठलाई प्रहरीले पक्राउ गरि सल्लेरी ल्याएको थियो । श्रीमान् वैदेशीक रोजगारीमा रहेका उनको ३ सन्तान रहेको बुझिएको छ । पि’डित भनिएकी महिला नेपाली थर की हुन् । एक राई परिवारमा श्रीमान अबेरसम्म घर नआएपछि खोज्न निस्केका श्रीमती र छोरीले उक्त घ’टना देखेपछि स्थानीय गु’हारे पि’डित महिलाको उ’जुरीको आधारमा ज’बरजस्ती क’रणी मु’द्धामा म्याद थप गरेर अनुसन्धान शुरु गरिने जिल्ला प्रहरी
निको भइसकेका संक्रमित पुरुषको वीर्यमा पनि भेटियो कोरोना भाइरस

निको भइसकेका संक्रमित पुरुषको वीर्यमा पनि भेटियो कोरोना भाइरस

समाचार
कोरोना भाइरसको संक्रमणबाट निको हुन थालेका संक्रमितको वीर्यमा कोरोना भाइरस भेटिएको छ ।योसँगै कोरोना भाइरसको संक्रमण यौनसम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ ।चीनको शांगकियु नगर अस्पतालले ३८ जना संक्रमितको वीर्य परीक्षणबाट यो अध्ययन सार्वजनिक गरेको हो । ती मध्ये १६ प्रतिशतको वीर्यमा कोरोना भाइरस फेला परेको हो ।जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययनले वीर्य परीक्षण गरिएकामध्ये एकचौथाइ संक्रमित संक्रमणको अवस्थामा रहेका र नाै प्रतिशत निको भइरहेको अवस्थामा रहेको उल्लेख गरेको छ । ‘हामीले संक्रमितको वीर्यमा समेत कोरोना भाइरस रहेको पाएका छौँ, यसका साथै निको भइरहेका संक्रमितको वीर्यमा समेत कोरोना भाइरस भेटिएको छ,’ चाइनिज पिपुल्स लिब्रेसन आर्मी अस्पताल बेइजिङका डिएन्गेङ ली र उनका सहकर्मीहरूले लेखेका छन् । भाइरसले वीर्यमा आफ्नो संख्या वृद्धि गर्न नसके पनि त्यहाँ पाइएको जनाइएको छ ।त्यस्तै
अमेरिकी राष्ट्रपति ट्रम्प भगवानको शरणमा, हिन्दू पण्डित बोलाएर वेद पाठ गराए (भिडियो)

अमेरिकी राष्ट्रपति ट्रम्प भगवानको शरणमा, हिन्दू पण्डित बोलाएर वेद पाठ गराए (भिडियो)

समाचार
काठमाडौं। कोरोनाभाइरसका कारण अमेरिका अत्यन्तै प्रभावित भएको छ । यही बीचमा परेको राष्ट्रिय प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा वेद पाट गराएका छन् । उनले हिन्दू पण्डित बोलाएर यजुर्वेदको एक अंश ‘शान्ति पाठ’ गराएका हुन् । शान्ति पाठको भिडियो सामाजिक संजालमा शेयर गरिएको छ । रोज गार्डेनमा भएको वैदिक शान्ति पाठमा कोरोना महामारीबाट प्रभावित मानिसहरुको कुशलताको प्रार्थना गरिएको थियो । न्यू जर्सीको बीएपीएस स्वामीनारायण मन्दिरका पुजारी हरीश बह्माभट्टलाई ट्रम्पले प्रार्थनाका लागि आमन्त्रित गरेका थिए । प्रार्थनामा अन्य धर्मका प्रतिनिधिहरु पनि उपस्थित थिए । https://twitter.com/Voice_For_India/status/1258940549937213442?s=20
नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथाको उचाइ नाप्दै

नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथाको उचाइ नाप्दै

समाचार
काठमाडौं।नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ। तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन।समाचार अनुुसार, ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरु सहित सगरमाथाको फेदीमा पुगेका छन्। उनीहरु मे ५ तारिक नै सगरमाथाको फेदीबाट चुचुरोतिर हिडेकोबारे फ्लाईओभर चाइना नामक संस्थाले सामाजिक सञ्जालमा सार्वजानिक गरेको छ। उसले सगरमाथाको फेदीमा केही चिनियाँको लस्कर देखिने गरीको फोटो पनि पोस्ट गरेको छ।नेपाल सरकारले गत वर्षदेखि नै एउटा बृहत प्रोजेक्ट बनाएर सगरमाथाको उचाइ नाप्ने विविध तयारी गरिरहेको छ। नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अघि
श्रीमानलाई छाडेर अर्के केटासँग पोईला हिडेकी श्रीमती फर्किएर यस्तो जवाफ दिएपछि

श्रीमानलाई छाडेर अर्के केटासँग पोईला हिडेकी श्रीमती फर्किएर यस्तो जवाफ दिएपछि

समाचार
आफू कतारबाट आउँदा विमानस्थलमा लिन आउँछु भन्ने श्रीमती अचानक भागेपछि तनावमा रहेका कालिकोटका रमेश चन्द कालिकोटबाट काठमाडौं जाँदै थिए । श्रीमती राधिका ह’राएपछि दुखि बनेर श्रीमतीकै खोजीका लागि यता उता भौतारिएका उनि श्रीमती ह’राएको सूचना टेलिभिजनमार्फत प्रसार गरे खोजीका लागि सजिलो हुने ठानेर काठमाडौं जान लागेका रहेछन् । धादिङको नौविसे पुग्नै लाग्दा उनलाई हराइरहेकी श्रीमतीको मोबाइल नम्वरबाट फोन आयो ।आफ्नो मोबाइलमा श्रीमतीको नम्बरबाट फोन आएको देखेर हत्तपत्त कल रिसिभ गरेका रमेशको कानमा श्रीमतीको आवाज पर्यो ‘बुढा म बुटवलमा छु छिटो लिन आउ । श्रीमतीको यो बोली सुनेपछि काठमाडौं जाने बस बीच बाटोमै रोकेर उनि बसबाट उत्रेर र अर्को गाडी समातेर बुटवल हानिए । बुटवलको एक होटलमा बसिरहेकी राधिका श्रीमानलाई लिन बुटवल बसपार्कमा पुगे र उनलाई लिएर होटलमा गए ।होटलमा पुगेपछि राधिकाले श्रीमान रमेशलाइ अँगालो हालेर
सुन्दै अचम्म लागने एक वर्षमा २२ जना पुरुषले जन्माए बच्चा…पुरा पढ्नुहोस

सुन्दै अचम्म लागने एक वर्षमा २२ जना पुरुषले जन्माए बच्चा…पुरा पढ्नुहोस

रोचक
महिला गर्भवती हुनु र बच्चा जन्माउनु कुनै नयाँ कुरा होइन । तर, अष्ट्रेलियामा भने एक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए ।अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरु स’मलिं’गी पुरुष रहेको पनि बताइएको छ । तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घ’टना सार्वजनिक भएको थियो ।त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरु अष्ट्रेलियामा वि’रोधमा समेत उत्रिएका थिए । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घ’टना सार्वजनिक भएको थियो जसका कारण बच्चा जन्माउने पुरुषको नाम गो’प्य राखिएको थियो । तर अ