Wednesday, August 12
Shadow

“प्लास्टिक सर्जरी गरी चर्चामा आएकी,बलिउड अभिनेत्री मौनी” (फाेटाेफिचर)

बलिउड चर्चित नायिका हुन् मौनी रोय । भारतिय टेलिभिजन नागिनबाट निकै चर्चामा आएकी मौनि फिल्म क्षेत्रमा पनि उतिकै सक्रिय रहेकी छिन् ।
हालै मौनीको तस्वीर सामाजिक संजाल भाइरल भए लगत्तै उनि माथि ट्रोल सुरु भएको हो ।”

तर, यतिबेला भने मौनीको तस्वीर सामाजिक संजाल भाइरल भए लगत्तै उनकाे लुक्समाथि ट्रोल सुरु भएको छ । ट्रोल सुरु कालो रंगको सर्ट र हरियो रंगको ज्याकेटमा सजिएकी मौनीको अनुहारमा परिवर्तन आएपछि उनलाई फ्यानले ट्रोल बनाएको भारतिय मिडियाले जनाएको छ ।”

उनले लगाएको तस्वीर सार्वजनिक भए लगत्तै उनका प्यानहरुले उनको लुक्समा म्याच नभएको र राम्रो नदेखिएको प्रतिक्रिया दिएका छन् । सुन्दर देखिनकै लागि सन् २०१६ मा प्लास्टिक सर्जरी गरेकी उनलाई भारतीय मिडियाले प्लास्टिक सर्जरी गरेको बताएका छन् ।”

उनिसंगै बलिउड नायिका आयशा टाकिया,अनुष्का शर्मा,प्रियंका चोपडा,शिल्पा शेट्टीले पनि आफ्नो ओठ सर्जरी गरेर चर्चामा आएका थिए । केहि समय पहिला एक टिभि कार्यक्रममा उनलाई निकै ओठको सर्जरी गराएको हो भन्ने पश्नमा उनी निकै आक्रोशित भएकी थिइन् ।”

हेर्नुहाेस् उनका केहि तस्विरहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: