Wednesday, August 12
Shadow

“पूजा शर्माले सामाजिक,सञ्जालमा सार्वजनिक गरिन्” (यस्ता ४ तस्बिर)

नेपाली सिनेक्षेत्रमा पछिल्लो समयकि निकै नै लोकप्रिय नायिका पूजा शर्माले सामाजिक सञ्जालमा फेसबुक र इन्स्टाग्राममा केही नयाँ तस्बिरमा सार्वजनिक गरिकी छन् ।पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पो’इ पर्‍यो काले’समेत प्रदर्शन भैसकेको छ । जुन चलचित्र अपेक्षिकृत नभए पनी सामान्य भएको थियो । युट्युबमा समेत उपलब्ध भैसकेको छ ।”

राम्रो फ्यान फलोइङ कमाएकी पूजा शर्मालाई क’न्ट्रोभर्सी क्वीन पनि भनिन्थ्यो कुनैबेला । अहिले भने उनी खासै वि’वादमा आउँदिनन् । फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् ।फिल्म र अभिनयकै कारण चर्चामा आउन चाहने पूजाले सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् । हामीले सामाजिक सञ्जालमा शेयर गरिएका उनका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौँ:”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: