Wednesday, August 12
Shadow

७ तस्बिरमा हेर्नुहोस् एमीको लकडाउन अवतार !

एजेन्सी- बलिउडका धेरै अभिनेत्रि आफुले विवाह नै नगरि आमा बनेका छन् । यो बलिउडमा खासै अचम्मको कुरा भने पक्कै पनि होइन त्यस्ता एमी ज्याक्सन पनि विवाह पहिले नै बच्चाकी आमा बनेकी हुन् ।

बिभिन्न कारणले चर्चामा आउने एमीले बेलाबोमा आफ्ना सुन्दर तस्विरहरु सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

उनले यतिबेला इन्स्टाग्रामम आफ्ना रोमा’न्टिक मुडका प्रेमि जर्ज पायनिटुसँग सँगका तस्विरहरु शेयर गरेकी छिन् । एमीले अल्ट्रासाउन्ड गरेका तस्विर समेत शेयर गरेकी छिन् ।

एमी र उनको ब्वाइफ्रेन्ड जर्जले गोप्य बिहे गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: