Wednesday, August 12
Shadow

“९ तस्बिरमा हेर्नुहोस् प्रियंकाको मुस्कान” !

लकडाउनका कारण सर्वसाधरण देखि सेलिब्रेटीको घरमै सीमित भएका छन्। त्यस्तै नायिका प्रियंका कार्की पनि यतिबेला फुर्सदमा छिन् ।”

फुसर्दमा हुँदा कलाकार सामाजिक सञ्जालमा सक्रिय भएका छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने बताउने प्रियंका पछिल्लो समय भने घरमै श्रीमानसँग दिन बिताइरहेकी छिन्।”

गतवर्ष फागुनमा आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका कारण पनि लामो समय चर्चामा रहिन् । पछिल्लो समय अभिनय गरेका फिल्मले व्यावसायिक सफलता हात पार्न नसकेपनि उनि बिभिन्न कारण चर्चामा रहिरहन्छिन् ।”

प्रियंका इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहन्छिन् । आफ्नो सुन्दर मुस्कान देखि ह’ट फिगरका कारण चर्चामा रहिरहन्छिन् । पहिला ह’ट तस्बिर शेयर गर्ने प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने थालेकी छिन् । उनले शेयर गरेका केही तस्वीर हामिले सामाजिक संजालबाट लिएका छाै ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: