Saturday, July 4
Shadow

टिकटक स्टार सिया कक्कडको उनकै छिमेकी ले ज्यान लिएको खुलासा !

टिकटक स्टार सिया कक्कडको देह’त्यागको खबरले धेरैलाई आश्चर्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझसम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन् । उनी निककट भविष्यमा नै ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् तर उनले यस्तो गरिन् ।

उनले देह*त्याग गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् । टिकटकमा उनको भिडियोका डेढ लाख बढी फलोअर्स थिए ती भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका ध’म्की आइरहेकाे थियाे र अन्तयमा उनकै सैलूनभित्र उनकै साथीले ज्या’न लि’ए

पछिल्लो अनुसन्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका ध’म्की आइरहेका थिए । यद्यपि, उनको घट’नाको विषयमा प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन । स्टार शिवानीको उनकै सैलूनभित्र उनकै साथीले ज्या’न लि’एका छन् ।

शिवानीका साथीले घाँ-टीमा दा’ग देखेका थिए र उनको मोबाइलसमेत गायब, प्रहरीले पिताको बयानको आधारमा आरिफ नामका एक व्यक्तिविरु*द्ध मुद्दा दर्ता गरे, प्रहरीका अनुसार ह*त्या दुई दिनअघि भएको

आइतबार शिवानीकी साथीले सैलुन खोल्दा त्यहाँ दुर्ग’न्ध फैलिएको छ र बेड खोलेर हेर्दा शिवानीको श’व भेटेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतका अनुसार शिवानीका साथीले घाँ-टीमा दा’ग देखेका थिए र उनको मोबाइलसमेत गायब थियो । प्रहरीले पिताको बयानको आधारमा आरिफ नामका एक व्यक्तिविरु*द्ध मु*द्दा दर्ता गरेको छ । प्रहरीका अनुसार ह*त्या दुई दिनअघि भएको थियो ।

२६ जूनमा आरिफ शिवानीलाई भेट्न सैलुन आए र बहिनीले फोन गर्दा शिवानीले आफू आरिफसँग कुरा गरिरहेको बताएकी थिइन्

स्रोतका अनुसार बागपतको पुसार निवासी शिवानी खोबियान कुन्डलीमा टच एण्ड केयर नामको सैलुन चलाउँथिन् । यसै क्षेत्रमा उनी भाडामा परिवारसँगै बस्थिन् । टिकटकमा उनको भिडियोका डेढ लाख बढी फलोअर्स थिए । २६ जूनमा आरिफ शिवानीलाई भेट्न सैलुन आएका थिए । बहिनीले फोन गर्दा शिवानीले आफू आरिफसँग कुरा गरिरहेको बताएकी थिइन् ।

बुवाका अनुसार आरिफले शिवानीलाई तनाव दिन थाले, आरोपी आरिफले शिवानीको ह*त्या गरेपछि उनको मोबाइल प्रयोग गरे

पिता विनोदका अनुसार सुरुमा उनीहरु प्याऊ मनियारीमा बस्दथे । उनी आरोपी आरिफलाई चिन्दथे । बुवाका अनुसार आरिफले शिवानीलाई तनाव दिन थालेको थियो । उनीहरुबीच विवाद पनि भएको थियो । १५ दिनदेखि विवाद अत्यधिक चर्किएको थियो । आरोपी आरिफले शिवानीको ह*त्या गरेपछि उनको मोबाइल प्रयोग गरे ।

शिवानी बनेर उनकी कान्छी बहिनी भारतीलाई मेसेज गरे । जब भारतीले आमा बिरामी हुनुहुन्छ घर कहिले आउँछौ भनेर सोध्दा उनको मेसेजबाट आफू हरिद्वारमा भएको र मंगलबारसम्म फर्किसक्ने जवाफ आएको थियो । परिवारले पनि उनी आरिफसँग हरिद्वारमा गएकी होलिन् भनेर पत्याए । पिता विनोद, आमा गीता, बहिनी श्वेताले आरिफले शिवानीलाई तनाव दिने गरेको बताए ।

पिता विनोदका अनुसार प्याऊ मनियारीमा आफूहरु आरिफका कारण यति त’नावमा थिए कि उनीहरुले आफ्नो कोठा नै छोडे

पिता विनोदका अनुसार प्याऊ मनियारीमा आफूहरु आरिफका कारण यति त’नावमा थिए कि उनीहरुले आफ्नो कोठा नै छोडेका थिए । त्यसपछि उनीहरु कुन्डलीमा आएर बस्न थाले । यसो गर्दा पनि आरिफले पिछा छोडेनन् । सैलुन बाहिर ऊ उभिइरहन्थ्यो । उनको यस्तो व्यवहारले वाक्क भएकी शिवानी यसै विषयमा आरिफसँग कुरा गर्न चाहन्थिन् ।

शिवानीको ह*त्या दुई दिन अघि नै भएको बताइएको छ तर उनको टिकटक अकाउन्टमा शव भेटिनु करिब ७–८ घण्टा एउटा भिडियो पनि पोस्ट भएको छ । शिवानीकी आमा गीताका अनुसार तीन वर्ष अघि आरिफले शिवानीको बाटो रोकेका थिए ।

यसबारे शिवानीले प्रहरीमा ऊजुरी पनि दिएकी थिइन् । तत्पश्चात् प्रहरीले उनीमाथि कु-टपि-ट पनि गरेका थिए र आरिफले पछि माफी मागेका थिए । यसैको बदला लिनका लागि शिवानीको ह*त्या गरिएको हो कि भन्ने आमालाई शंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: