Saturday, July 4
Shadow

सुशान्तको सम्झनामा बलिउड यि चर्चित नायिकाले ५ सय ५० गरीब परिवारलाई खाना खुवाउँने

काठमाडौ, असार १५-बलिउड चर्चित अभिनेत्री हुन् भूमि पेडनेकरले सुशान्तको सम्झनामा ५ सय ५० गरीब परिवारलाई खाना खुवाउँने भएकी छिन् । उनले हालै सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै यो कुराको जानकारी गराएकी हुन् ।

बलिउडमा छुट्टै पहिचान बनाउन सफल भएकी उनले एकसाथ फाउन्डेसनमार्फत ५ सय ५० गरिब परिवारलाई खाना खुवाउने भएको भारतिय मिडियामा जनाइएको छ ।

अभिनेत्री भूमि पेडनेकर र अभिनेता सुशान्त सिंह राजपुतले एकसाथ फिल्म सोनचिडिया अभिनय गरेका थिए । सुशान्तको निधन भएपछि उनले तस्विर शेयर गर्दै स्टाटस लेखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: