Wednesday, June 3
Shadow

के श्रीमतीलाई यौ’नस’म्पर्कमा रूचि छैन् ? यस्ता छन् आकर्षित गर्ने ५ तरिका !

श्रीमान् श्रीमतीबीच अनिवार्य यौ’नस’म्पर्क हुन्छ भन्ने विश्वास गरिन्छ । उनीहरुले सह’वास गर्न कुनै पनि मेहनत गर्नुपर्दैन । जब सम्भो’ग गर्न मन लाग्छ गर्न पाइन्छ भन्ने सोच पनि नभएको होइन । श्रीमान् श्रीमतीबीच सृष्टिको निरन्तरता गर्नलाई यौ’नस’म्पर्क अनिवार्य मानिन्छ ।

तर यौ’नस’म्पर्कलाई केवल सृष्टि निरन्तरता गर्ने हिसावले आधुनिक युगमा लिन छाडिएको छ । यौ’नलाई प्रेम आनन्द र जीवनशैलीको रुपमा हेर्न थालिएको छ । जबर्जस्ती यौ’नस’म्पर्क गर्दा सम्बन्धमा खल्लोपना आउने पनि हुनसक्छ । आजभोलि त श्रीमानले श्रीमतीको इच्छाविपरीत हुने स’म्भोगलाई वैवाहिक ब’लात्कार भनेर कार्वाहि समेत हुनसक्छ ।

श्रीमती ब’लात्कारीको आ’रोपबाट र सम्भावित ब’लात्कार हुनबाट जोगिन यी उपायहरु अपनाउन सकिन्छ ।

१. सकारात्मक प्रतिक्रिया गर्न थाल्नुहोस्
श्रीमतीलाई सँधै गा’ली गरिरहनु हुन्छ वा उनलाई कमजोर केही नजान्ने भनेर भनिरहनुहुन्छ भने तपाईंप्रति तपाईंकी श्रीमतीको आकर्षण घट्दै जाने सम्भावना हुन्छ र आर्कषण घट्दै जानुको कारण यौ’नस’म्पर्कमा मन जान छाड्छ । त्यसैले उनको तारिफ गर्नुस् । उनी हरेक कुराहरु तपाईंभन्दा राम्रोसँग गर्न सक्दिनन् भन्ने भावना मनबाट निकाल्नुहोस् ।

२. घरको काममा ध्यान दिनुहोस्
तपाईं यो सो सोच्न छाडिदिनुहोस् की घरको काम गर्ने जिम्मेवारी श्रीमतीको मात्र हो भनेर । अचेल कामकाजी महिलाहरुलाई घर तथा कार्यालयको वातावरण मिलाउन हम्मे हम्मे परेको हुन्छ। अझ सानो बच्चा पनि छ भने उनको दिमागबाट यौ’न त आफै हराएर जान्छ । किनकी यो भन्दा पनि महत्वपूर्ण उनको जिन्दगीमा बच्चा, खानापिना र कार्यालयको काम हुने गर्दछ । त्यसकारण यदि तपाईं उनीसँग यी सवै कामको बाबजुद पनि यौ’नस’म्पर्कका लागि समय निकालिदियोस् भन्ने चाहनुहुन्छ भने घरको काममा सहयोग गर्नुहोस् ।

सघाउने गर्दा तपाईंप्रति उनको अगाढप्रेम स्वतः बढ्छ । बच्चालाई खान खुवाउने, फोहोर गरेको छ भने सफा गरिदिने गर्न थाल्नु भयो भने महिलाहरु तपाईंसँग आकर्षित भइरहन्छन् । यस्ता पुरुषलाई महिलाहरुले आदर्श पुरुषको रुपमा सम्मान गर्दछन् ।

३. अंगालो हाल्न सुरु गर्नुुस्
उनीसँग भेट्दा वा अलग हुँदा अंगालो हाल्ने बानी बसाल्नुस् । ओछ्यानमा आएपछि अलि कसिलो अंगालो हाल्नुहोस् । यसले उनलाई तपाईप्रति आकर्षित गर्दछ । यस्तो पनि हुन सक्छ कि यौ’सम्प’र्कका लागि उनी आफै सुरुवात गर्न थाल्नेछिन् । उनको यौ’नइच्क्षालाई सम्मान गर्नुहोस् । यसलाई छा’डाको संज्ञा नदिनुहोस् ।

४. स’म्भोगको अवधीमा जिस्किरहनुहोस
चुपचाप यौ’नस’म्पर्क गरेको महिलाहरुलाई मन पर्दैन वा एकदमै बलप्रयोग गरेर शरीरलाई कसेर राख्नाले नकारात्मक प्रभाव दिनसक्छ । त्यसैले मायालु भाषामा जिस्किनुहोस् । उनको शरीरलाई अनावश्यकरुपमा पी’डा नदिनुहोस् । ओठ, छाती र हातका औंलाहरुलाई उत्साहित पार्नुहोस् । यसले यौ’नस’म्पर्कमा थप रो’मान्स थप्ने गर्छ । यसले उनलाई तपाईसँग सम्भो’गको निम्ति लालायित गराउँछ ।

५. उनको शरीरको तारीफ गर्नुहोस्
जव यौ’नसम्पर्क गर्न थाल्नुहुन्छ यो भन्न छाडिदिनु होस् की, तिम्रो स्त’न कति झोलि’एको ? तिम्रो शरीर किन यति गिलो ? यो कति नराम्रो दा’ग ? तिमीले म वाहेक अरुसँग स’हवास त गरेकी छैनौं नि आदि इत्यादि । यी कुराले उनीमा निराशा जगाउँछ । त्यसैले यौ’नसम्प’र्क झर्किलो बन्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: