एयरहोस्टेसले विमान भित्रै यस्तो हर्कत गरिरहेकाे भिडियो लिक भएपछि…

कुनै कुनै कुरा मानिसबाट भुलबक्स लिक हुन पुग्छ तर कसरी हुन्छ भन्ने कुरा भने थाहा हुदैन् । कतिपय कुरा अरुलाइ देखाउन हुदैन् भन्ने कुरा पनि हामीले खिच्ने गर्छाैँ किन कि त्याे एक पलकाे समझ्नाकाे लागि त्यस्तै, पाकिस्तान महिलाहरुका लाागि अन्य देशहरुको दाँजोमा कडा भएको समयसमयमा ब्याख्या हुने गर्दछ ।

पुर्व नोबेल शान्ति पुरस्कार जितेकी मलाला युसुफ पनि पाकिस्तानी नै हुन । उनले महिलाहरुले पनि पढ्न पाउनुपर्छ भन्ने आवाज उठाउदा पटकपटक चरमपन्थी हमलाको शिकार हुनु परेको थियो ।

पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई टिकटक भिडियो सेयर गरेको भन्दै अब यस्तो नगर्न चेता वनी दिएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *